यस आ.ब.मा "बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम" ५०% लागत साझेदारीमा कार्यक्रम संचालन गर्नुपर्ने भएकोले वडा नं. १८ र १९ का इच्छुक बाख्रापालन कृषक समूहरुले मिति २०७८/०२/२३ गते भित्र उल्लेखित विवरण सहित निवेदन पेश गर्नुहुन सूचित गरिन्छ।
विराटनगर महानगरपालिकाबाट विभिन्न मितिमा प्रकाशित सूचना अनुसार आवश्यक प्राविधिक जनशक्ति -स्वास्थ्य सेवा तर्फ मेडिकल अधिकृत, हेल्थ असिसटेन्ट, स्टाफ नर्स, अ.हे.ब., अ.न.मि. र इन्जिनियरिङ सेवा समूह तर्फ सब-इन्जिनियर पदको नतिजा प्रकाशन गरिएको छ।