FAQs Complain Problems

सूचना तथा समाचार

Post date

[सबै विद्यालय]वैदेशिक रोजगार छात्रवृतिका लागि निवेदन दिने सम्बन्धमा

09/10/2020 - 11:15

घरनक्सा शाखा र योजना शाखाको सेवा प्रवाह सम्बन्धी सूचना।

09/08/2020 - 17:42

हेल्प डेस्कको सेवा थप गरिएको बारे।

09/07/2020 - 18:46

ढल जडान शुल्क प्रणालीले कभरेज गरेको क्षेत्रमा ढल जडान सम्बन्धी सूचना

09/03/2020 - 15:42

विद्युतीय सामान र मसलन्द समान खरिदका लागि बोलपत्र आव्हानको सूचना

09/03/2020 - 12:18

खोप सेवा सूचारू सम्बन्धमा

09/03/2020 - 12:14

[२०७७/०५/१६] निषेधाज्ञा सम्बन्धी

09/01/2020 - 19:45

छपाई सम्बन्धि बोलपत्रको म्याद थप सम्बन्धमा

08/27/2020 - 15:14

सम्पत्ति विवरण बुझाउने सम्बन्धमा

08/27/2020 - 11:44

[२०७७/०५/१०] निषेधाज्ञा आदेश

मिति २०७७/०५/१० गते जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भए बमोजिमको निषेधाज्ञा आदेश।

08/26/2020 - 19:17

कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड-२०७७

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । संक्रमितहरूको व्यवस्थापनका सन्दर्भमा अस्पतालमा नै भर्ना भई उपचार आवश्यक नभएका , संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेशन केन्द्रमा वा घरमा नै आइसोलेसन ( होम आइसोलेसन ) मा राखी उपचार गर्नुपर्ने भएकोमा होम आइसोलेसनका लागि तोकिए बमोजिमको न्युनतम मापदण्ड नभएको अवस्था र आइसोलेसन केन्द्रमा बेड खाली नभएको अवस्थामा तत्काल आइसोलेसनमा बस्नको लागि विराटनगर महानगरपालिकाबाट सञ्चालन हुनेगरी “ आइसोलेसन सेन्टर " को परिकल्पना गरिएको छ । उक्त आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार , जनशक्ति र फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको न्युनतम मापदण्ड निर्धारण गर्न आवश्यक भएकोले विराटनगर महानगरपालिकाले "कोभिड -१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड २०७७" जारी गरेको छ ।

08/24/2020 - 16:39

प्रमुख जिल्ला अधिकारीद्वारा जारी निषेधाज्ञा आदेश

मिति २०७७/०५/०५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भए बमोजिम मिति २०७७/०५/०५ गते राती  १२ बजे देखि मिति २०७७/०५/१० गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ।

08/21/2020 - 18:57

कोभिड-१९ परीक्षणको नतिजा सम्बन्धी सूचना

08/18/2020 - 22:43

विद्युतिय सामान खरिदको लागि बोलपत्र आव्हनको सूचना

08/18/2020 - 18:06

मसलन्द सामान खरिदको लागि बोलपत्र आव्हनको सूचना

08/18/2020 - 16:36

होम तथा संस्थागत आइसोलेसनमा बस्ने महानुभावहरुमा अनुरोध।

08/14/2020 - 17:06

लकडाउन थप गरिएको बारे।

08/13/2020 - 18:18

हेल्प डेस्क स्थापना गरिएको बारे।

08/11/2020 - 08:36

नगरवासीहरुमा विराटनगर महानगरपालिकाको हार्दिक अनुरोध।

08/10/2020 - 16:02

खोप सेवा स्थगन सम्बन्धी सूचना

08/10/2020 - 14:37

बैंकिङ कारोबार संचालन सम्बन्धमा

08/10/2020 - 12:42

पि.सि.आर. परिक्षण गर्ने परिधि सम्बन्धी सूचना

08/08/2020 - 14:59

कोभिड-१९ अपडेट ( २०७७-४-२२)

08/07/2020 - 07:29

कोभिड-१९ अपडेट ( २०७७-४-२१)

08/06/2020 - 07:33

कोभिड-१९ निदानको लागि PCR परिक्षण सम्बन्धी सूचना।

08/05/2020 - 19:08

कोभिड-१९ अपडेट ( २०७७-४-२०)

कोभिड-१९ को विवरण ( २०७७-४-२० सम्म)

08/05/2020 - 15:09

बैकिङ कारोवार संचालन सम्बन्धमा।

08/04/2020 - 20:35

लकडाउनको पुर्ण रुपमा पालना गर्नुहुन वि.म.न.पाको हार्दिक अपिल

07/31/2020 - 17:28

बन्दाबन्दी(Lockdown) सम्बन्धी प्रेस विज्ञप्ती

07/31/2020 - 17:25

पि.सि.आर. जाँचको रिपोर्ट लिने स्थान बारेको सूचना।

07/28/2020 - 13:57

Pages