विराटनगर महानगरपालिकाको विभिन्न विज्ञापन शीर्षक अन्तर्गतका प्राविधिक पदका लागि मिति २०७५/०८/२३ र २०७५/०९/१२ गते प्रकाशित सेवा करारमा लिने सम्बन्धी सूचना अनुसार अन्तरवार्तामा उपस्थित उमेद्वारको शैक्षिक योग्यता, अनुभव, स्थायी ठेगाना र अन्तर्वाता समेतको अंकका आधारमा देहाय बमोजिमको योग्यताक्रम काय
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा संलग्न हुनका लागि इच्छुक बेरोजगार व्यक्तिहरुले आफुले बसोबास गरेको सम्बन्धीत वडा कार्यालयमा निवदेन दिने बारेको सार्वजनिक सूचना।।
मिति 2075/08/23 र 2075/09/12 गते विभिन्न प्राविधिक पदका लागि प्रकाशित सूचना अनुसार अन्तरवार्ताको लागि विज्ञापन नं. अनुसार नामावली सहित यो सूचना प्रकाशित गरिएको छ।
विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत महानगरपालिकाले आ.व.२०७४/७५ मा स्वास्थ्य प्रवर्धन कार्यक्रम संचालनार्थ सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धमा मिति २०७५/०१/११ गते देखि ३० गते सम्म लिएको अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम पुर्वाधारमा विराटनगर महानगरपालिकामा संचालन भइरहेको RUDP प्रोजेक्टबारेको भिडियो रिपोर्ट:- https://youtu.be/HugyIIqRvPQ?t=2m53s
विराटनगर महानगरपालिकाले स्थानीय तह र नागरिकहरुका वीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट सेवाग्राहीलाई नगर विकासको प्रकृयामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शीताको माध्यमद्वारा महानगरपालिकाको विकास निर्माण कार्य र सेवा प्रवाहलाई गुणस्तरीय र प्रवाभकारीको संस्कार बनाउन गरिने सार्वजनिक
शीतलहरका कारण केही दिनदेखि बढेको चिसोबाट बच्न घरेलु उपायहरु समेत अवलम्बन गरी विशेष सावधानी र सतर्कता अपनाउनु हुन आम नगरवासीहरुमा बिराटनगर महानगरपालिका हार्दिक अनुरोध गर्दछ।
विराटनगर महानगरपालिकाले आफ्नो नयाँ Official E-mail ID “info@biratnagarmun.gov.np” सुचारु गरेको छ। आफ्नो अमुल्य सल्लाह, सुझावको साथै महानगरपालिका कार्यालयमा पठाउनु पर्ने पत्रहरु यसै E-mail ID मा पठाउन सक्नुहुनेछ।