विराटनगर महानगरपालिकाले स्थानीय तह र नागरिकहरुका वीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट सेवाग्राहीलाई नगर विकासको प्रकृयामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शीताको माध्यमद्वारा महानगरपालिकाको विकास निर्माण कार्य र सेवा प्रवाहलाई गुणस्तरीय र प्रवाभकारीको संस्कार बनाउन गरिने सार्वजनिक
शीतलहरका कारण केही दिनदेखि बढेको चिसोबाट बच्न घरेलु उपायहरु समेत अवलम्बन गरी विशेष सावधानी र सतर्कता अपनाउनु हुन आम नगरवासीहरुमा बिराटनगर महानगरपालिका हार्दिक अनुरोध गर्दछ।
विराटनगर महानगरपालिकाले आफ्नो नयाँ Official E-mail ID “info@biratnagarmun.gov.np” सुचारु गरेको छ। आफ्नो अमुल्य सल्लाह, सुझावको साथै महानगरपालिका कार्यालयमा पठाउनु पर्ने पत्रहरु यसै E-mail ID मा पठाउन सक्नुहुनेछ।
विराटनगर महानगरपालिकाको मिति २०७४/०५/१८ गते आइतबार हुने भनिएको नगरसभा भर्खरैको बाढीबाट उत्पन्न भएका समस्याहरुलाई मध्यनजर गर्दै मिति २०७४/०५/१८ गते को सट्टा २०७४/०५/२३ गते दिनको १ः०० बजे बाट हुने निर्णय भएको व्यहोरा अनुरोध छ। सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, र
वाढी पिडित लागि सहयोग गर्न इच्छुक महानुभावहरूले बिराटनगर महानगरपालिकाको कृषि विकास बैंक स्थिति विपत व्यवस्थापन कोष खाता नम्बर ०६०१६०११४५९८३०८३ मा रकम जम्मा गर्न सक्नु हुनेछ । सहयोगका लागी धन्यवाद ।।
विराटनगर महानगरपालिकाको मिति २०७४/०४/२७ गते बसेको नगर कार्यपालिका बैठकबाट मिति २०७४/०५/१८ गते आइतबार विराटनगर महानगरपालिकाको नगरसभा हुने निर्णय भएको व्यहोरा अनुरोध छ। सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धि
विराटनगर महानगरपालिकामा २०२५ साल देखी निरन्तर रुपमा ऐतिहासिक रुपमा संचालन हुँदै आएको श्रीकृष्णको रथयात्रा महोत्सवको अवसरमा नगर कार्यपालिकाबाट स्विकृत नगर कार्यपालिका नगर (कार्यसम्पादन) नियमावली २०७४ को अनुसूचि १ बमोजिम मिति २०७४/०४/२७ गते बसेको नगर कार्यपालिका बैठकबाट विराटनगर महानगरपालिका क्षेत्
हालसम्मका पूराना फाइलहरु मिलान गरी व्यवस्थित गर्नूपर्ने भएकोले मिति २०७४/०४/०२ देखि २०७४/०४/०८ सम्मका लागि यस कार्यालयको घरनक्सा शाखावाट हूदै आएको सम्पुर्ण काम काज वन्द हूने व्यहोरा सम्पुर्ण सेवाग्राहीहरुमा जानकारी गराउदै यसवाट सेवाग्राहीहरुमा पर्नजाने असूविधा प्रति क्षमाप्रार्थी रहेको व्यहोरा अन
आज मिति २०७४ असार ३० गते शुक्रवार विराटनगर महानगरपालिकाले आफ्नै सभाहलमा सार्वजनिक सूनूवाई कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उल्लेखित उपस्थि
आज मिती २०७४/०३/२७ मा विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख श्री भीम पराजुली, उप-प्रमुख श्री इन्दिरा कार्की लगायत १९ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुले विरेन्द्र सभागृहमा सम्पन्न कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो। कार्यक्रममा व्यवस्थापिका संसदका सभासद, क्षेत्रीय निर्वाचन अ
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत श्री दिपक कोइरालाद्वारा मिति २०७३।९।२८ गते विहिबार ३३ औं नगर परिषद बाट पारित आ.व. २०७४/०७५ को वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकिकरण गरियो ।