FAQs Complain Problems

सूचना तथा समाचार

Post date

स्पष्ट गरिएको सम्बन्धमा

07/10/2019 - 17:10

प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको बारे

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा यहि असार २८ गते विराटनगरको जैन भवनमा आयोजना गर्न लागिरहेको प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको छ । यस विराटनगर महानगरपालिका क्षेत्रभित्रका १८ वर्ष पुरा भइ बेरोजगार रहनुभएका र रोजगारीका लागि इच्छुक नेपाली नागरिकहरुले देहायको Link मा गई Online फारम भर्न सक्नुहुनेछ।

रोजगारी आवदेन फारमको link देहाय बमोजिम रहेको छ ।
https://forms.gle/AjnJE43MsPkX1QGz6

07/03/2019 - 11:08

आ.व. २०७६/२०७७ को नीति, कार्यक्रम तथा बार्षिक बजेट कार्यक्रमको लागि निमन्त्रणा

06/24/2019 - 14:41

प्रेस विज्ञप्ती

06/17/2019 - 18:26

सर्भर खरिदको लागि बोलपत्र आव्हानको सूचना

05/17/2019 - 15:08

प्रजातन्त्र सेनानी सम्मान सम्बन्धी सार्वजनिक सूचना

05/17/2019 - 15:07

ढल जडान सम्बन्धी सूचना र फारम

05/08/2019 - 17:20

उमेद्वार सिफारिश सम्बन्धी सूचना

विराटनगर महानगरपालिकाको विभिन्न विज्ञापन शीर्षक अन्तर्गतका प्राविधिक पदका लागि  मिति २०७५/०८/२३ र २०७५/०९/१२  गते प्रकाशित  सेवा करारमा लिने सम्बन्धी सूचना अनुसार अन्तरवार्तामा उपस्थित उमेद्वारको शैक्षिक योग्यता, अनुभव, स्थायी ठेगाना र अन्तर्वाता समेतको अंकका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले सेवा करार सम्झौताका लागि सिफारिश गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

04/21/2019 - 16:54

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने म्याद थप गरिएको सम्बन्धी सूचना

04/21/2019 - 11:13

सार्वजनिक सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा संलग्न हुनका लागि इच्छुक बेरोजगार व्यक्तिहरुले आफुले बसोबास गरेको सम्बन्धीत वडा कार्यालयमा निवदेन दिने बारेको सार्वजनिक सूचना।।

03/26/2019 - 13:32

डि-प्लट भवनको दरभाउपत्र सम्बन्धी सूचना।

03/25/2019 - 15:16

शोक विदा सम्बन्धमा

02/25/2019 - 14:38

अन्तरवार्ता मिति सरेको सम्बन्धी सूचना

01/23/2019 - 17:19

अन्तरवार्ता सम्बन्धी सूचना

मिति 2075/08/23 र 2075/09/12 गते विभिन्न प्राविधिक पदका लागि प्रकाशित सूचना अनुसार अन्तरवार्ताको लागि विज्ञापन नं. अनुसार नामावली सहित यो सूचना प्रकाशित गरिएको छ।

01/06/2019 - 14:54

गै.स.सहरुले बुझाउनु पर्ने विवरणको फारम

01/02/2019 - 15:15

कर्मचारी करारमा लिने म्याद थप सम्बन्धी सूचना

12/26/2018 - 15:41

कर्मचारी करारमा लिने सम्बन्धी सूचना

12/09/2018 - 11:55

महानगपालिकाको सूचना

12/05/2018 - 12:40

कम्प्युटर तथा ल्यापटप खरिद सम्बन्धी बोलपत्रको सूचना

11/01/2018 - 16:57

नगरपार्श्वचित्र सम्बन्धी संसोधित सूचना

10/29/2018 - 15:52

जग्गा खरिद सम्बन्धी सूचना

10/25/2018 - 15:14

विद्युतीय नगरपार्श्वचित्र तयारीका लागि प्राविधिक तथा आर्थिक प्रस्ताव आव्हान सम्बन्धी सूचना

10/16/2018 - 08:03

मेलमिलापकर्ताको रुपमा सुचीकृत हुने सम्बन्धी सूचना

08/31/2018 - 13:53

मौजुदा सूचीमा सुचीकृत हुने सम्बन्धी सूचना

08/23/2018 - 15:06

नतिजा प्रकाशित गरिएको बारे।

विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत महानगरपालिकाले आ.व.२०७४/७५ मा स्वास्थ्य प्रवर्धन कार्यक्रम संचालनार्थ सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धमा मिति २०७५/०१/११ गते देखि ३० गते सम्म लिएको अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ।

05/27/2018 - 14:05

RUDP प्रोजेक्टबारे भिडियो रिपोर्ट

नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम पुर्वाधारमा विराटनगर महानगरपालिकामा संचालन भइरहेको RUDP प्रोजेक्टबारेको भिडियो रिपोर्ट:-  https://youtu.be/HugyIIqRvPQ?t=2m53s 

04/19/2018 - 14:34

स्वास्थ्यकर्मी तथा कर्मचारीहरु (नामावली सहित) को अन्तरवार्ता सम्बन्धी सूचना

04/17/2018 - 13:22

स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको अन्तरवार्ता सम्बन्धी सूचना

04/16/2018 - 11:17

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थीत हुने बारे।

विराटनगर महानगरपालिकाले स्थानीय तह र नागरिकहरुका वीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट सेवाग्राहीलाई नगर विकासको प्रकृयामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शीताको माध्यमद्वारा महानगरपालिकाको विकास निर्माण कार्य र सेवा प्रवाहलाई गुणस्तरीय र प्रवाभकारीको संस्कार बनाउन गरिने सार्वजनिक सुनुवाई कार्यक्रम संचालन निम्नानुसारको मिति, समय र स्थानमा हुने भएकोले महानगरवासी नागरिकहरुलाई उपस्थीतिको लागि अनुरोध छ।

मिति: २०७४/१२/०४
स्थान: रानी युवा क्लब
समय: विहान ११ बजे।

03/16/2018 - 13:40

विराटनगर महानगरपालिकाको अनुरोध।

03/13/2018 - 14:48

Pages