FAQs Complain Problems

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम, खारजी

Read More

विराटनगर महानगरपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari


Pages

जनप्रतिनिधि

नागेश कोइराला
नगर प्रमुख
mayor@biratnagarmun.gov.np
9852020767
शिल्पा निराला कार्की
उप– प्रमुख
deputy.mayor@biratnagarmun.gov.np
9852029390

पदाधिकारी

राजेन्द्र पराजुली
प्रमुख प्रशासकीय अधिकृत
cao@biratnagarmun.gov.np
9852061111
दिपक पौडेल
गुनासो सुनुवाई अधिकारी
gunaso@biratnagarmun.gov.np
9841476014
अनिता न्यौपाने (कोइराला)
सूचना अधिकारी
suchanaadhikari@biratnagarmun.gov.np
9852081048

जनगणना २०७८

जानकारी

ऐन, कानुन तथा निर्देशिका

शिर्षक फाइल
अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ PDF icon अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५.pdf
न्यायिक कार्यविधि PDF icon न्यायिक कार्यविधि.pdf
स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ PDF icon स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४.pdf
विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण(कार्यविधि) नियमावली, २०७४ PDF icon नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली, २०७४.pdf
विराटनगर महानगरपालिकाको आर्थिक कार्यविधि कानून, २०७५ PDF icon विराटनगर महानगरपालिकाको आर्थिक कार्यविधि कानून, २०७५.pdf

Pages