FAQs Complain Problems

नगरसभाको बाह्रौँ अधिवेशन, विराटनगर महानगरपालिका(२०८०/०३/१०)

Read More

नगरसभाको बाह्रौँ अधिवेशन, विराटनगर महानगरपालिका(२०८०/०३/१०)

Read More

नगरसभाको बाह्रौँ अधिवेशन, विराटनगर महानगरपालिका(२०८०/०३/१०)

Read More

तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम, खारजी

Read More

Welcome to Official Website of Biratngar Metropolitan

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari

Pages

जनप्रतिनिधि

Nagesh Koirala
Mayor
mayor@biratnagar.gov.np
+977-9852020767
Shilpa Nirala Karki
Deputy Mayor
deputy.mayor@biratnagarmun.gov.np
+977-9852029390

Administrative Officials

Rajendra Parajuli
Chief Administrative Officer
cao@biratnagarmun.gov.np
9852061111
Dipak Poudel
Nodal Officer
info@biratnagarmun.gov.np
9841476014
Anita Neupane (Koirala)
Information Officer
suchanaadhikari@biratnagarmun.gov.np
+977-9842028448

जनगणना २०७८

जानकारी

RUDP-2021

Title Document
विराटनगर महानगरपालिकाका कर्मचारीहरुको तह वृद्ध सम्बन्धी कार्यविधि २०८१ PDF icon विराटनगर महानगरपालिकाका कर्मचारीहरुको तह वृद्ध सम्बन्धी कार्यविधि २०८१.pdf
विराटनगर प्रज्ञा प्रतिष्‍ठान ऐन २०८० PDF icon विराटनगर प्रज्ञा प्रतिष्‍ठान ऐन २०८०.pdf
शहर सौन्दर्यकरण निर्माण, सञ्चारलन तथा व्यवस्थापन निर्देशिका २०८० PDF icon शहर सौन्दर्यकरण निर्माण, सञ्चारलन तथा व्यवस्थापन निर्देशिका २०८०.pdf
खेल्दै सिक्दै कार्यक्रम सञ्चालन कार्यविधि २०८० PDF icon खेल्दै सिक्दै कार्यक्रम सञ्चालन कार्यविधि २०८०.pdf
स्थानीय आपतकालीन कार्यसञ्‍चालन केन्द्र कार्यसञ्‍चालन विधि २०८० PDF icon स्थानीय आपतकालीन कार्यसञ्‍चालन केन्द्र कार्यसञ्‍चालन विधि २०८०.pdf

Pages

Post date Document
हाम्रो विराटनगर (कक्षा १-५) 04/08/2024 - 14:08 PDF icon हाम्रो बिराटनगर-कक्षा १-५ सम्म.pdf
हाम्रो विराटनगर (कक्षा ६-८) 04/07/2024 - 16:30 PDF icon हाम्रो विराटनगर कक्षा ६-८.pdf
O&M प्रतिवेदन 01/08/2024 - 13:00 PDF icon विराटनगर मनपा O&M प्रतिवेदन.pdf
जोखिम संवेदनशील भू-उपयोग योजना-२०८० 08/11/2023 - 12:06 PDF icon RSLUP_Biratnagar (नेपाली).pdf
स्वेत पत्र २०७९ 08/25/2022 - 17:14 PDF icon White-Paper-2079.pdf
नगरपार्श्वचित्र (Metropolitan Profile) 01/09/2022 - 11:04 PDF icon नगर पार्श्वचित्र.pdf
कर्मचारीहरुको कार्य विवरणको निर्णय 12/18/2021 - 09:18 PDF icon कार्य विवरण.pdf
वार्षिक समिक्षा गोष्ठीको प्रतिवेदन २०७८/७९ 12/02/2021 - 16:37 PDF icon वार्षिक समिक्षा गोष्ठीको प्रतिवेदन २०७८-०७९.PDF
आ.व ०७७/७८ को कार्यपालिकाको निर्णयहरुको कार्यान्वयन प्रगति 10/31/2021 - 00:00 PDF icon कार्यपालिका निर्णय कार्यान्वयन प्रगति.pdf
सेवा प्रवाहको मापदण्ड 04/12/2021 - 08:54 PDF icon SOP.PDF

Pages