FAQs Complain Problems

नगरसभाको बाह्रौँ अधिवेशन, विराटनगर महानगरपालिका(२०८०/०३/१०)

Read More

नगरसभाको बाह्रौँ अधिवेशन, विराटनगर महानगरपालिका(२०८०/०३/१०)

Read More

नगरसभाको बाह्रौँ अधिवेशन, विराटनगर महानगरपालिका(२०८०/०३/१०)

Read More

तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम, खारजी

Read More

Welcome to Official Website of Biratngar Metropolitan

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari

Pages

जनप्रतिनिधि

Nagesh Koirala
Mayor
mayor@biratnagar.gov.np
+977-9852020767
Shilpa Nirala Karki
Deputy Mayor
deputy.mayor@biratnagarmun.gov.np
+977-9852029390

Administrative Officials

Rajendra Parajuli
Chief Administrative Officer
cao@biratnagarmun.gov.np
9852061111
Dipak Poudel
Nodal Officer
info@biratnagarmun.gov.np
9841476014
Anita Neupane (Koirala)
Information Officer
suchanaadhikari@biratnagarmun.gov.np
+977-9842028448

जनगणना २०७८

जानकारी

RUDP-2021

Title Document
महानगरपालिकाको कर तथा गैरकर राजस्व सम्बन्धि ऐन २०७८ PDF icon महानगरपालिकाको कर तथा गैरकर राजस्व सम्बन्धि ऐन २०७८.pdf
यातायत व्यवस्थापन कार्यविधि, २०८० PDF icon यातायत व्यवस्थापन कार्यविधि, २०८०.pdf
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमूलक सामाग्री PDF icon १‍‍‌-मुलुकी-देवानी-संहिताको-परिचय.pdf, PDF icon २-मुलुकी-देवानी-संहिताको-विवाह-र-सम्बन्धविच्छेद-सम्बन्धी-व्यवस्था.pdf, PDF icon ३-मुलुकी-देवानी-संहिताको-आमाबाबु-र-छोराछोरी-सम्बन्धी-व्यवस्था.pdf, PDF icon ४-मुलुकी-देवानी-संहिताको-संरक्षक-र-माथवर-सम्बन्धी-व्यवस्था.pdf, PDF icon ५-मुलुकी-देवानी-संहिताको-अंशवण्डा-सम्बन्धी-व्यवस्था.pdf, PDF icon ६-मुलुकी-देवानी-संहिताको-घर-बहाल-सम्बन्धी-व्यवस्था-१.pdf, PDF icon ७-मुलुकी-देवानी-संहिताको-घर-बहाल-सम्बन्धी-व्यवस्था-२.pdf, PDF icon ८-मुलुकी-देवानी-संहिताको-दुष्कृति-सम्बन्धी-व्यवस्था.pdf, PDF icon मुलुकी-देवानी-संहिता-सम्बन्धी-विभिन्न-व्यवस्था.pdf
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका विरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि-२०७८ PDF icon औषधि उपचार खर्च सहायता निर्देशिका.pdf
सूर्तिजन्य पदार्थ (विक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० PDF icon सूर्तिजन्य पदार्थ (विक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८०.pdf

Pages

Post date Document
O&M प्रतिवेदन 01/08/2024 - 13:00 PDF icon विराटनगर मनपा O&M प्रतिवेदन.pdf
जोखिम संवेदनशील भू-उपयोग योजना-२०८० 08/11/2023 - 12:06 PDF icon RSLUP_Biratnagar (नेपाली).pdf
स्वेत पत्र २०७९ 08/25/2022 - 17:14 PDF icon White-Paper-2079.pdf
विद्युतीय नगरपार्श्वचित्र (Digital Municipal Profile) 01/09/2022 - 11:04 PDF icon नगर पार्श्वचित्र.pdf
कर्मचारीहरुको कार्य विवरणको निर्णय 12/18/2021 - 09:18 PDF icon कार्य विवरण.pdf
वार्षिक समिक्षा गोष्ठीको प्रतिवेदन २०७८/७९ 12/02/2021 - 16:37 PDF icon वार्षिक समिक्षा गोष्ठीको प्रतिवेदन २०७८-०७९.PDF
आ.व ०७७/७८ को कार्यपालिकाको निर्णयहरुको कार्यान्वयन प्रगति 10/31/2021 - 00:00 PDF icon कार्यपालिका निर्णय कार्यान्वयन प्रगति.pdf
सेवा प्रवाहको मापदण्ड 04/12/2021 - 08:54 PDF icon SOP.PDF
आय व्यय विवरण सार्वजनिकीकरण 04/09/2021 - 15:36 PDF icon आय व्यय विवरण.PDF
संगठन तथा व्यवस्थापन सुधार सर्वेक्षण प्रतिवेदन 04/09/2021 - 15:48 PDF icon सर्वेक्षण प्रतिवेदन.pdf

Pages