FAQs Complain Problems

बिराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Read More

तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम, खारजी

Read More

विराटनगर महानगरपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari


Pages

जनप्रतिनिधि

नागेश कोइराला
नगर प्रमुख
mayor@biratnagarmun.gov.np
9852020767
शिल्पा निराला कार्की
उप– प्रमुख
deputy.mayor@biratnagarmun.gov.np
9852029390

पदाधिकारी

विजय कुमार शर्मा
प्रमुख प्रशासकीय अधिकृत
cao@biratnagarmun.gov.np
9852061111
राम प्रसाद ढुङ्गेल
गुनासो सुनुवाई अधिकारी
gunaso@biratnagarmun.gov.np
9852036332
अर्जुन थपलिया
सूचना अधिकारी
suchanaadhikari@biratnagarmun.gov.np
9852081048

जानकारी

शिर्षक फाइल
विराटनगर महानगरपालिकाको आन्तरिक आय सङ्कलन (ठेक्का बन्दोबस्त) सम्बन्धी कार्यविधि (२०८१ पहिलो संशोधन) PDF icon विराटनगर महानगरपालिका आय ठेक्का बन्दोवस्त कार्यविधि २०८० (पहिलो संशोधन).pdf
क्षयरोग मुक्त अभियान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ PDF icon क्षयरोग मुक्_त अभियान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१.pdf
स्वास्थ्य बीमा कार्यक्रम संचालन कार्यविधि, २०८१ PDF icon स्वास्थ्य बीमा कार्यक्रम संचालन कार्यविधि, २०८१.pdf
स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन कार्यविधि २०८१ PDF icon स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन कार्यविधि, २०८१.pdf
घ वर्ग व्यवसाय संचालन सम्बन्धी कार्यविधि, २०८१ PDF icon घ वर्ग कार्यविधि, २०८१.pdf

Pages

नाम पद फोन नं. Email
जीतेन्द्र अग्रवाल वडा सदस्य ७ 9842026495
लिला प्रधान महिला वडा सदस्य ७ 9842098125
गीता कुमारी विश्वकर्मा दलित महिला वडा सदस्य ७ 9862295481
भुवनेश्वर राजवंशी वडा सदस्य ८ 9862211239
म.अब्बास मियाँ वडा सदस्य ८ 9842073095
पवित्रा विश्‍वकर्मा दलित महिला वडा सदस्य ८ 9810592154
रियाज अहमद वडा सदस्य ९ 9807358955
आदित्य तुलाधर वडा सदस्य ९ 9812351818 adityatuladhar23@gmail.com
रुपा देउजा महिला वडा सदस्य ९ 9842049636
पिंकी पासवान दलित महिला वडा सदस्य ९ 9816361152

Pages