FAQs Complain Problems

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम, खारजी

Read More

विराटनगर महानगरपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari


Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

नागेश कोइराला
नगर प्रमुख
mayor@biratnagarmun.gov.np
9852020767
शिल्पा निराला कार्की
उप– प्रमुख
deputy.mayor@biratnagarmun.gov.np
9852029390

पदाधिकारी

राजेन्द्र पराजुली
प्रमुख प्रशासकीय अधिकृत
cao@biratnagarmun.gov.np
9852061111
राम प्रसाद ढुङ्गेल
गुनासो सुनुवाई अधिकारी
9842096335
अनिता न्यौपाने (कोइराला)
सूचना अधिकारी
suchanaadhikari@biratnagarmun.gov.np
9852081048

जनगणना २०७८

जानकारी

शिर्षक फाइल
महानगरपालिकाको कर तथा गैरकर राजस्व सम्बन्धि ऐन २०७८ PDF icon महानगरपालिकाको कर तथा गैरकर राजस्व सम्बन्धि ऐन २०७८.pdf
विराटनगर महानगरपालिकाको व्यवसाय कर सम्बन्धी कार्यविधि २०८० PDF icon विराटनगर म.न.पा. व्यवसाय कर कार्यविधी २०८०.pdf
विराटनगर महानगरपालिकाको घर बहाल व्यवस्था कार्यविधि २०८० PDF icon वि.म.न.पा. बहालकर कार्यविधि २०८०.pdf
विराटनगर महानगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोवस्त) सम्बन्धी कार्यविधि २०८० PDF icon विराटनगर महानगरपालिका आय ठेक्का बन्दोवस्त कार्यविधि २०८०.pdf
विराटनगर महानगरपालिकाको सम्पती कर व्यवस्थापन कार्यविधि २०८० PDF icon विराटनगर महानगरपालिकाको सम्पती कर कार्यविधी 2080.pdf

Pages

नाम पद फोन नं. Email
तुलसी प्रसाद घिमिरे वडा सदस्य ४ 9842196467
रंजित गिरी वडा सदस्य ४ 9852055989
उषा देवी मेहेतर दलित महिला वडा सदस्य ४ 9866093862
रोम बहादुर भट्टराई वडा सदस्य ५ 9852029575
सुर्य लाल उराउ वडा सदस्य ५ 9842087499
अन्जु दाहाल (गौतम) महिला वडा सदस्य ५ 9842044550 anjudahalgautam@gmail.com
राधा देवी पासवान दलित महिला वडा सदस्य ५ 9842244085
पन्ना लाल राजवंशी वडा सदस्य ६ 9842172827
विनोद काजी श्रेष्ठ वडा सदस्य ६ 9842021090
निर्मला कार्की महिला वडा सदस्य ६ 9803213561

Pages