FAQs Complain Problems

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम, खारजी

Read More

विराटनगर महानगरपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari


Pages

जनप्रतिनिधि

नागेश कोइराला
नगर प्रमुख
mayor@biratnagarmun.gov.np
9852020767
शिल्पा निराला कार्की
उप– प्रमुख
deputy.mayor@biratnagarmun.gov.np
9852029390

पदाधिकारी

राजेन्द्र पराजुली
प्रमुख प्रशासकीय अधिकृत
cao@biratnagarmun.gov.np
9852061111
राम प्रसाद ढुङ्गेल
गुनासो सुनुवाई अधिकारी
अनिता न्यौपाने (कोइराला)
सूचना अधिकारी
suchanaadhikari@biratnagarmun.gov.np
9852081048

जनगणना २०७८

जानकारी

ऐन, कानुन तथा निर्देशिका

शिर्षक फाइल
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमूलक सामाग्री PDF icon १‍‍‌-मुलुकी-देवानी-संहिताको-परिचय.pdf, PDF icon २-मुलुकी-देवानी-संहिताको-विवाह-र-सम्बन्धविच्छेद-सम्बन्धी-व्यवस्था.pdf, PDF icon ३-मुलुकी-देवानी-संहिताको-आमाबाबु-र-छोराछोरी-सम्बन्धी-व्यवस्था.pdf, PDF icon ४-मुलुकी-देवानी-संहिताको-संरक्षक-र-माथवर-सम्बन्धी-व्यवस्था.pdf, PDF icon ५-मुलुकी-देवानी-संहिताको-अंशवण्डा-सम्बन्धी-व्यवस्था.pdf, PDF icon ६-मुलुकी-देवानी-संहिताको-घर-बहाल-सम्बन्धी-व्यवस्था-१.pdf, PDF icon ७-मुलुकी-देवानी-संहिताको-घर-बहाल-सम्बन्धी-व्यवस्था-२.pdf, PDF icon ८-मुलुकी-देवानी-संहिताको-दुष्कृति-सम्बन्धी-व्यवस्था.pdf, PDF icon मुलुकी-देवानी-संहिता-सम्बन्धी-विभिन्न-व्यवस्था.pdf
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका विरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि-२०७८ PDF icon औषधि उपचार खर्च सहायता निर्देशिका.pdf
सूर्तिजन्य पदार्थ (विक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० PDF icon सूर्तिजन्य पदार्थ (विक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८०.pdf
विनियोजन ऐन २०८० PDF icon विनियोजन ऐन २०८०.pdf
सहकारी-नागरिक वडापत्र २०८० PDF icon सहकारी -नागरिक वडापत्र.pdf

Pages

नाम पद फोन नं. Email
तुलसी प्रसाद घिमिरे वडा सदस्य ४ 9842196467
रंजित गिरी वडा सदस्य ४ 9852055989
उषा देवी मेहेतर दलित महिला वडा सदस्य ४ 9866093862
रोम बहादुर भट्टराई वडा सदस्य ५ 9852029575
सुर्य लाल उराउ वडा सदस्य ५ 9842087499
अन्जु दाहाल (गौतम) महिला वडा सदस्य ५ 9842044550 anjudahalgautam@gmail.com
राधा देवी पासवान दलित महिला वडा सदस्य ५ 9842244085
पन्ना लाल राजवंशी वडा सदस्य ६ 9842172827
विनोद काजी श्रेष्ठ वडा सदस्य ६ 9842021090
निर्मला कार्की महिला वडा सदस्य ६ 9803213561

Pages