FAQs Complain Problems

सूचना तथा समाचार

sort descending Post date

निजी क्षेत्रका विभिन्न कम्पनी, फर्म, कलकारखाना तथा उद्योगहरुमा रोजगारका अवसरका लागि सूचना

12/26/2025 - 15:32

निजी क्षेत्रका विभिन्न कम्पनी, फर्म, कलकारखाना तथा उद्योगहरुमा रोजगारका लागि दरखास्त दिने महिलाहरुको सुची प्रकाशन गरिएको सूचना

02/25/2026 - 17:11

नियमित पठन पाठन गर्ने सम्बन्धमा (सबै विद्यालयहरु)

02/16/2021 - 11:50

निर्णय कार्यान्वयन गर्नु हुन [विराटनगर महानगरपालिका स्थित मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयहरु]

05/07/2022 - 11:17

निर्माण व्यवसाय इजाजतपत्र नविकरण सम्बन्धी सूचना

12/20/2020 - 13:17

निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

आज मिती २०७४/०३/२७ मा विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख श्री भीम पराजुली, उप-प्रमुख श्री इन्दिरा कार्की लगायत १९ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुले विरेन्द्र सभागृहमा सम्पन्न कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो। कार्यक्रममा व्यवस्थापिका संसदका सभासद, क्षेत्रीय निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, संचारकर्मी, राजनितिक दलका प्रतिनिधि  लगायत अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिती थियो। कार्यक्रम पश्चात नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाका कर्मचारीहरुद्वारा नगर कार्यपालिकाको कार्यालयमा स्वागत गरीयो।

07/11/2017 - 16:04

निवेदन पेस गर्ने सम्बन्धमा

02/25/2025 - 15:48

निशुल्क छात्रवृति सम्बन्धी सूचना [श्री सबै संथागत विद्यालयहरु]

12/09/2021 - 14:10

निशुल्क रगत उपलब्ध गराइने सम्बन्धी सूचना

09/29/2021 - 09:06

निशुल्क व्यवसायिक सीप तालिम तथा रोजगारीको अवसर

03/10/2021 - 11:10

निषेधाज्ञा सम्बन्धी।

05/06/2021 - 18:38

न्युनतम पारिश्रमिक सम्बन्धमा

09/02/2022 - 15:53

न्यूनतम रोजगारीमा संलग्न हुनका लगि निवेदन पेस गर्ने सम्बन्धमा

02/13/2024 - 14:18

न्यूनतम रोजगारीमा संलग्न हुनका लगि निवेदन पेस गर्ने सम्बन्धमा

02/18/2025 - 15:53

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने म्याद थप गरिएको सम्बन्धी सूचना

04/21/2019 - 11:13

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने सम्बन्धमा

02/15/2023 - 12:51

पटवा, विल्टाउ, विन(मुखिया), मलाह (सनही), लोहार र गोढया जातीको सामाजिक सुरक्षा भत्ता सम्बन्धमा

08/13/2021 - 11:39

पठन पाठन बन्द सम्बन्धी सूचना

06/28/2022 - 19:23

पठनपाठन बन्द सम्बन्धी सूचना

01/12/2022 - 14:22

पदस्थापनाको लागि विद्यालय छनौट सम्बन्धी सूचना

11/14/2019 - 15:47

परिक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना

08/30/2023 - 15:54

परीक्षा संचालन सम्बन्धमा

04/18/2021 - 14:10

पशु बधशाला निर्माणका लागि बोलपत्र आव्हानको सूचना

12/22/2019 - 15:55

पशु सेवा सामाजिक परिचालक करार कार्यक्रम अन्तर्गत छनौट गर्ने सम्बन्धी सूचना

12/15/2019 - 12:49

पाठ्यसामाग्री "हाम्रो विराटनगर" को मस्यौदा उपर सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना

03/31/2026 - 21:29

पि.सि.आर. जाँचको रिपोर्ट लिने स्थान बारेको सूचना।

07/28/2020 - 13:57

पि.सि.आर. परिक्षण गर्ने परिधि सम्बन्धी सूचना

08/08/2020 - 14:59

पुन:सूचना प्रकाशित गरिएको बारे।

यस आ.ब.मा "बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम" ५०% लागत साझेदारीमा कार्यक्रम संचालन गर्नुपर्ने भएकोले वडा नं. १८ र १९ का इच्छुक बाख्रापालन कृषक समूहरुले  मिति  २०७८/०२/२३ गते भित्र उल्लेखित विवरण सहित निवेदन पेश गर्नुहुन सूचित गरिन्छ।

06/02/2021 - 14:17

पुनर्स्थापना केन्द्र /अस्पताल छनौट सम्बन्धी सूचना [प्रकाशित मिति:२०८१/०९/२९]

01/13/2025 - 13:54

पुनर्स्थापना केन्द्र/अस्पताल छनौट सम्बन्धमा [सूचना प्रकाशित मिति:२०८२-०१-०८]

04/21/2025 - 13:35

Pages