FAQs Complain Problems

बिराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Read More

तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम, खारजी

Read More

विराटनगर महानगरपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari


Pages

जनप्रतिनिधि

नागेश कोइराला
नगर प्रमुख
mayor@biratnagarmun.gov.np
9852020767
शिल्पा निराला कार्की
उप– प्रमुख
deputy.mayor@biratnagarmun.gov.np
9852029390

पदाधिकारी

योगेन्द्र प्रसाद दुलाल
प्रमुख प्रशासकीय अधिकृत
cao@biratnagarmun.gov.np
9852061111
राम प्रसाद ढुङ्गेल
गुनासो सुनुवाई अधिकारी
gunaso@biratnagarmun.gov.np
9852036332
अर्जुन थपलिया
सूचना अधिकारी
suchanaadhikari@biratnagarmun.gov.np
9852030010

जनगणना २०७८

जानकारी

शिर्षक फाइल
विद्यालय संचालन व्यवस्थापन तथा नियमन सम्बन्धमा बनेको कार्यविधि २०७५ PDF icon विद्यालय संचालन व्यवस्थापन तथा नियमन सम्बन्धमा बनेको कार्यविधि २०७५.pdf
कर्मचारी व्यवस्थापन (सेवा सर्त सम्बन्धी) ऐन २०७५ PDF icon कर्मचारी व्यवस्थापन (सेवा सर्त सम्बन्धी) ऐन २०७५.pdf
स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण सम्बन्धी कार्यविधि २०७५ PDF icon स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण सम्बन्धी कार्यविधि २०७५.pdf
अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ PDF icon अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ .pdf
प्रजातन्त्र सेनानी सम्मान कार्यविधि २०७५ PDF icon प्रजातन्त्र सेनानी सम्मान कार्यविधि २०७५.pdf

Pages

Pages