FAQs Complain Problems

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम, खारजी

Read More

विराटनगर महानगरपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari


Pages

जनप्रतिनिधि

नागेश कोइराला
नगर प्रमुख
mayor@biratnagarmun.gov.np
9852020767
शिल्पा निराला कार्की
उप– प्रमुख
deputy.mayor@biratnagarmun.gov.np
9852029390

पदाधिकारी

राजेन्द्र पराजुली
प्रमुख प्रशासकीय अधिकृत
cao@biratnagarmun.gov.np
9852061111
राम प्रसाद ढुङ्गेल
गुनासो सुनुवाई अधिकारी
gunaso@biratnagarmun.gov.np
9852036332
अनिता न्यौपाने (कोइराला)
सूचना अधिकारी
suchanaadhikari@biratnagarmun.gov.np
9852081048

जनगणना २०७८

जानकारी

शिर्षक फाइल
नगर कार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि २०७४ PDF icon नगर कार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि २०७४.pdf
नगर सभा संचालन कार्यविधि २०७४ PDF icon नगर सभा संचालन कार्यविधि २०७४.pdf
नगर कार्यपालिका कार्यसम्पादन नियमावली २०७४ PDF icon नगर कार्यपालिका कार्यसम्पादन नियमावली २०७४.pdf
विराटनगर महानगरपालिकाको कृषि व्यवसाय प्रवर्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ PDF icon कृषि व्यवसाय प्रवर्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४.pdf
न्यायिक समितिले उजुरीको कार्यवाही किनारा गर्दा अपनाउनु पर्ने व्यवस्था गर्न बनेको विधेयक, २०७४ PDF icon न्यायिक समिति (कार्यविधि सम्बन्धी ऐन) २०७४.pdf

Pages

Pages