महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेक
मिति २०७७/०५/०५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भए बमोजिम मिति २०७७/०५/०५ गते राती १२ बजे देखि मिति २०७७/०५/१० गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ।