FAQs Complain Problems

सूचना तथा समाचार

sort descending Post date

कोभिड-१९ विरुद्धको खोप (भेरोसेल) अभियान संचालन सम्बन्धमा

11/16/2021 - 13:15

कोभिड-१९ विरुद्धको खोप अभियान (Astrazeneca खोपको दोस्रो मात्रा) संचालन सम्बन्धी सूचना

12/07/2021 - 15:27

कोभिड-१९ विरुद्धको खोप अभियान संचालन सम्बन्धमा

12/24/2021 - 15:22

कोभिड-१९ विरुद्धको खोप अभियान संचालन सम्बन्धी सूचना

08/26/2021 - 17:49

कोभिड-१९ विरुद्धको खोप भेरो सेल (Vero Cell) अभियान संचालन सम्बन्धमा

06/07/2021 - 12:55

कोभिड-१९ विरुद्धको खोप भेरो सेल अभियान संचालन सम्बन्धी सूचना

07/07/2021 - 20:43

कोभिड-१९ संक्रमण सम्बन्धी विशेष सूचना

01/24/2022 - 20:55

कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड-२०७७

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । संक्रमितहरूको व्यवस्थापनका सन्दर्भमा अस्पतालमा नै भर्ना भई उपचार आवश्यक नभएका , संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेशन केन्द्रमा वा घरमा नै आइसोलेसन ( होम आइसोलेसन ) मा राखी उपचार गर्नुपर्ने भएकोमा होम आइसोलेसनका लागि तोकिए बमोजिमको न्युनतम मापदण्ड नभएको अवस्था र आइसोलेसन केन्द्रमा बेड खाली नभएको अवस्थामा तत्काल आइसोलेसनमा बस्नको लागि विराटनगर महानगरपालिकाबाट सञ्चालन हुनेगरी “ आइसोलेसन सेन्टर " को परिकल्पना गरिएको छ । उक्त आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार , जनशक्ति र फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको न्युनतम मापदण्ड निर्धारण गर्न आवश्यक भएकोले विराटनगर महानगरपालिकाले "कोभिड -१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड २०७७" जारी गरेको छ ।

08/24/2020 - 16:39

कोभिड-१९ सम्बन्धी जानकारी लिन र सेवा लिने कार्यका लागि सहजिकरण गर्न सम्पर्क विवरण

04/30/2021 - 13:53

कोभिड-१९ सम्बन्धी नि:शुल्क जानकारी, स्वास्थ्य सल्लाहआदिका लागि सम्पर्क विवरण।

05/05/2021 - 12:46

कोभिशिल्ड खोपको दोस्रो मात्राको अभियान सम्बन्धमा

04/19/2021 - 15:30

कोभिसिल्ड खोपको बुस्टर मात्रा लगाइने सम्बन्धी सूचना।

01/30/2022 - 15:39

कोरोना (Covid-19) संक्रमणको परिक्षण सम्बन्धी प्रेस विज्ञप्ती

05/20/2020 - 15:55

कोरोना भाईरस महामारी पिडितहरु लागि खाद्यान्न खरिद सम्बन्धी सार्वजनिक सूचना

04/18/2020 - 20:27

कोरोना भाईरस महामारीमा राहात माग गर्नेहरुको विवरण

04/07/2020 - 18:00

क्याटलग /ब्रोसर सपिंग विधिबाट एम्बुलेन्स तथा शववाहन खरिद गर्ने सम्बन्धी सूचना [दोस्रो पटक प्रकाशित मिति:२०७९/०९/०८]

12/23/2022 - 08:55

क्याटलग /ब्रोसर सपिंग विधिबाट एम्बुलेन्स तथा शववाहन खरिद गर्ने सम्बन्धी सूचना [प्रथम पटक प्रकाशित मिति:२०७९/०८/२८]

12/15/2022 - 11:53

क्याटलग /ब्रोसर सपिंग विधिबाट सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना [दोस्रो पटक प्रकाशित मिति:२०७९/०९/०८]

12/23/2022 - 08:57

क्रिसमस पर्वको उपलक्ष्यमा सार्वजनिक विदा बारेको सूचना।

12/24/2020 - 16:48

क्वारेन्टाइन स्थलमा खाना व्यवस्थापन गर्ने सम्बन्धी सूचना

06/15/2020 - 16:56

क्षयरोग मुक्त अभियान कार्यक्रम संयोजक पदको अन्तर्वार्ताको लागि मिति, समय र स्थान तोकिएको बारे।

04/19/2024 - 14:05

क्षयरोग मुक्त अभियान कार्यक्रम संयोजक पदको अन्तर्वार्ताको लागी पुन: मिति, समय र स्थान तोकिएको सम्बनधमा

04/28/2024 - 13:53

खाद्यान्न खरिदका लागि अवलम्बन गरिएको प्रकृया बारे।

04/06/2020 - 16:21

खाद्यान्न खरिदका लागि प्रकाशित सूचना

For the better view, please click on the image. (कृपया सूचनाको फोटोमा क्लिक गर्नुहोस्।)

04/01/2020 - 15:02

खेल्दै सिक्दै कार्यविधि कार्यान्वयन सम्बन्धमा

File Link: https://biratnagarmun.gov.np/ne/content/खेल्दै-सिक्दै-कार्यक्रम-सञ्चालन-कार्यविधि-२०८०

04/30/2024 - 16:47

खोप सेवा सूचारू सम्बन्धमा

09/03/2020 - 12:14

खोप सेवा स्थगन सम्बन्धी सूचना

08/10/2020 - 14:37

गणक तथा सुपरीवेक्षक पदका उम्मेदवारहरुको नामावली विवरण प्रकाशन सम्बन्धी सूचना

12/31/2021 - 11:05

गणक तथा सुपरीवेक्षक पदका लागि कम्प्यूटर प्रयोगात्मक परिक्षा सम्बन्धी सूचना

12/31/2021 - 11:19

गणक र सुपरीवेक्षकको आवश्यकता सम्बन्धी सूचना

12/09/2021 - 09:32

Pages