FAQs Complain Problems

सूचना तथा समाचार

sort ascending Post date

निशुल्क रगत उपलब्ध गराइने सम्बन्धी सूचना

09/29/2021 - 09:06

निशुल्क छात्रवृति सम्बन्धी सूचना [श्री सबै संथागत विद्यालयहरु]

12/09/2021 - 14:10

निवेदन पेस गर्ने सम्बन्धमा

02/25/2025 - 15:48

निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

आज मिती २०७४/०३/२७ मा विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख श्री भीम पराजुली, उप-प्रमुख श्री इन्दिरा कार्की लगायत १९ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुले विरेन्द्र सभागृहमा सम्पन्न कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो। कार्यक्रममा व्यवस्थापिका संसदका सभासद, क्षेत्रीय निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, संचारकर्मी, राजनितिक दलका प्रतिनिधि  लगायत अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिती थियो। कार्यक्रम पश्चात नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाका कर्मचारीहरुद्वारा नगर कार्यपालिकाको कार्यालयमा स्वागत गरीयो।

07/11/2017 - 16:04

निर्माण व्यवसाय इजाजतपत्र नविकरण सम्बन्धी सूचना

12/20/2020 - 13:17

निर्णय कार्यान्वयन गर्नु हुन [विराटनगर महानगरपालिका स्थित मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयहरु]

05/07/2022 - 11:17

नियमित पठन पाठन गर्ने सम्बन्धमा (सबै विद्यालयहरु)

02/16/2021 - 11:50

निजी क्षेत्रका विभिन्न कम्पनी, फर्म, कलकारखाना तथा उद्योगहरुमा रोजगारका लागि दरखास्त दिने महिलाहरुको सुची प्रकाशन गरिएको सूचना

02/25/2026 - 17:11

निजी क्षेत्रका विभिन्न कम्पनी, फर्म, कलकारखाना तथा उद्योगहरुमा रोजगारका अवसरका लागि सूचना

12/26/2025 - 15:32

निजि लगानीमा सञ्चालित (सार्वजनिक र निजि गुठीसमेत) विद्यालयको शुल्क निर्धारण सम्बन्धमा

04/22/2025 - 14:44

नि:शुल्क व्यवसायिक सीप तालिम तथा रोजगारीको अवसर।

03/24/2021 - 11:00

नि:शुल्क रगत उपलब्ध गराईने सम्बन्धी सूचना

09/01/2022 - 13:19

नि:शुल्क छात्रवृति सम्बन्धी सूचना

09/15/2022 - 13:46

नि:शुल्क आँखा क्लिनिक संचालन हुने बारेको सूचना

05/08/2024 - 18:04

नामावली प्रकाशन सम्बन्धमा

यस महानगरपालिकाबाट मिति २०७७/०२/०९ र मिति २०७७/१०/१६ मा प्रकाशित १५ दिने सार्वजनिक सूचना अनुसार आवश्यक प्राविधिक जनशक्ति (स्वास्थ्य सेवा समूहतर्फ मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अ.हे.ब, अ.न.मि. र ईन्जिनियरिङ सेवा समूहतर्फ सिभिल सब- इन्जिनियर) सेवा करारमा लिन विज्ञापन भएकोमा उक्त सूचना बमोजिम दर्ता हुन आएका नामावली।

02/19/2021 - 13:17

नविकरण गर्ने सम्बन्धी सूचना।

07/16/2025 - 16:21

नतिजा प्रकाशित गरिएको बारे।

विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत महानगरपालिकाले आ.व.२०७४/७५ मा स्वास्थ्य प्रवर्धन कार्यक्रम संचालनार्थ सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धमा मिति २०७५/०१/११ गते देखि ३० गते सम्म लिएको अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ।

05/27/2018 - 14:05

नतिजा प्रकाशन सम्बन्धी सूचना (कृषि स्नातक)।

10/19/2022 - 11:45

नतिजा प्रकाशन सम्बन्धी सूचना

01/14/2022 - 14:44

नतिजा प्रकाशन सम्बन्धी सूचना

09/04/2024 - 11:04

नतिजा प्रकाशन सम्बन्धी सूचना

नगर रक्षकका विभिन्न पदहरुका लागि छनौट हुनुभएको उमेद्वारहरुको नामावली प्रकाशन गरिएको छ।

12/11/2019 - 11:24

नतिजा प्रकाशन सम्बन्धमा (पशु चिकित्सक)।

10/19/2022 - 18:39

नतिजा प्रकाशन गरिएको सम्बन्धमा

विराटनगर महानगरपालिकाबाट विभिन्न मितिमा प्रकाशित सूचना अनुसार आवश्यक प्राविधिक जनशक्ति -स्वास्थ्य सेवा तर्फ मेडिकल अधिकृत, हेल्थ असिसटेन्ट, स्टाफ नर्स, अ.हे.ब., अ.न.मि. र इन्जिनियरिङ सेवा समूह तर्फ सब-इन्जिनियर पदको नतिजा प्रकाशन गरिएको छ।

04/02/2021 - 18:46

नगरस्तरीय परिक्षा कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धमा (श्री कक्षा ८ संचालित सबै विद्यालयहरु)

06/14/2021 - 15:13

नगरसभाको तेह्रौँ अधिवेशनका कारण अत्यावश्यक सेवाबाहेकका सेवा बन्द रहने सम्बन्धमा।

01/31/2024 - 11:15

नगरसभाको एघारौँ अधिवेशनबाट पारित निर्णयहरु

07/13/2023 - 14:48

नगरवासीहरुमा विराटनगर महानगरपालिकाको हार्दिक अनुरोध।

08/10/2020 - 16:02

नगरपार्श्वचित्र सम्बन्धी संसोधित सूचना

10/29/2018 - 15:52

नगरको समग्र विज्ञापनकर संकलनका लागि सार्वजनिक बोलपत्र आव्हान (तेस्रो पटक सूचना प्रकाशित)

11/30/2020 - 07:28

नगरको समग्र विज्ञापन कर संकलनको लागि सार्वजनिक बोलपत्र आव्हान।

06/01/2020 - 13:00

Pages