FAQs Complain Problems

सूचना तथा समाचार

sort descending Post date

कृष्ण जन्माष्टमीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा

08/22/2019 - 16:47

केन्द्रीय तथ्यांक विभागको करार सेवामा जनशक्ति लिने सम्बन्धी सूचना

02/01/2021 - 15:34

कोपोमिसमा विवरण अद्यावधिक गर्ने सम्बन्धमा

02/04/2026 - 11:41

कोभिड -१९ विरुद्धको खोप (AstraZeneca) अभियान संचालन सम्बन्धी सूचना

09/05/2021 - 18:04

कोभिड -१९ विरुद्धको खोप (AstraZeneca) अभियान संचालन सम्बन्धी सूचना

09/20/2021 - 17:13

कोभिड -१९ विरुद्धको खोप (Verocell) अभियान संचालन सम्बन्धी सूचना

09/27/2021 - 13:13

कोभिड विरुद्धको खोप (Janssen Ad26.COV2.S) अभियान संचालन सम्बन्धी सूचना

08/02/2021 - 13:30

कोभिड- १९ विरुद्धको खोप अभियान (Astrazeneca दोस्रो मात्रा) संचालन सम्बन्धमा

11/29/2021 - 20:12

कोभिड-१९ अपडेट ( २०७७-४-२०)

कोभिड-१९ को विवरण ( २०७७-४-२० सम्म)

08/05/2020 - 15:09

कोभिड-१९ अपडेट ( २०७७-४-२१)

08/06/2020 - 07:33

कोभिड-१९ अपडेट ( २०७७-४-२२)

08/07/2020 - 07:29

कोभिड-१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरणको हकवादी विरोधको सूचना

02/23/2022 - 10:51

कोभिड-१९ निदानको लागि PCR परिक्षण सम्बन्धी सूचना।

08/05/2020 - 19:08

कोभिड-१९ नियन्त्रणमा महानगरपालिकाबाट भएको खर्च विवरण

06/16/2020 - 17:35

कोभिड-१९ परीक्षणको नतिजा सम्बन्धी सूचना

08/18/2020 - 22:43

कोभिड-१९ विरुद्ध कोभिसिल्डको बुस्टर डोज खोप अभियान संचालन सम्बन्धमा

02/08/2022 - 15:55

कोभिड-१९ विरुद्धको खोप समन्वय समितीको बैठकका निर्णयहरु सम्बन्धमा ।

आज मिति २०७८/०४/१० गते बसेको कोभिड-१९ विरुद्धको  खोप समन्वय समितीको बैठकका निर्णयहरु सम्बन्धमा ।

तल दिईएको लिंकमा गएर  pre-registration गरेर खोप सुनिश्चित गर्नु होला |l

ink: https://vaccine.mohp.gov.np

 

07/25/2021 - 12:37

कोभिड-१९ विरुद्धको एन्टिवडी जाँच सम्बन्धमा

05/18/2021 - 16:58

कोभिड-१९ विरुद्धको खोप (भेरो सेल) अभियान संचालन सम्बन्धमा

07/26/2021 - 18:23

कोभिड-१९ विरुद्धको खोप (भेरोसेल) अभियान संचालन सम्बन्धमा

08/31/2021 - 18:02

कोभिड-१९ विरुद्धको खोप (भेरोसेल) अभियान संचालन सम्बन्धमा

11/16/2021 - 13:15

कोभिड-१९ विरुद्धको खोप अभियान (Astrazeneca खोपको दोस्रो मात्रा) संचालन सम्बन्धी सूचना

12/07/2021 - 15:27

कोभिड-१९ विरुद्धको खोप अभियान संचालन सम्बन्धमा

12/24/2021 - 15:22

कोभिड-१९ विरुद्धको खोप अभियान संचालन सम्बन्धी सूचना

08/26/2021 - 17:49

कोभिड-१९ विरुद्धको खोप भेरो सेल (Vero Cell) अभियान संचालन सम्बन्धमा

06/07/2021 - 12:55

कोभिड-१९ विरुद्धको खोप भेरो सेल अभियान संचालन सम्बन्धी सूचना

07/07/2021 - 20:43

कोभिड-१९ विरुद्धको फाइजर खोप संचालन सम्बन्धी सूचना [प्रकाशित मिति:२०८२/०३/२३]

07/07/2025 - 14:21

कोभिड-१९ संक्रमण सम्बन्धी विशेष सूचना

01/24/2022 - 20:55

कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड-२०७७

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । संक्रमितहरूको व्यवस्थापनका सन्दर्भमा अस्पतालमा नै भर्ना भई उपचार आवश्यक नभएका , संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेशन केन्द्रमा वा घरमा नै आइसोलेसन ( होम आइसोलेसन ) मा राखी उपचार गर्नुपर्ने भएकोमा होम आइसोलेसनका लागि तोकिए बमोजिमको न्युनतम मापदण्ड नभएको अवस्था र आइसोलेसन केन्द्रमा बेड खाली नभएको अवस्थामा तत्काल आइसोलेसनमा बस्नको लागि विराटनगर महानगरपालिकाबाट सञ्चालन हुनेगरी “ आइसोलेसन सेन्टर " को परिकल्पना गरिएको छ । उक्त आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार , जनशक्ति र फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको न्युनतम मापदण्ड निर्धारण गर्न आवश्यक भएकोले विराटनगर महानगरपालिकाले "कोभिड -१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड २०७७" जारी गरेको छ ।

08/24/2020 - 16:39

कोभिड-१९ सम्बन्धी जानकारी लिन र सेवा लिने कार्यका लागि सहजिकरण गर्न सम्पर्क विवरण

04/30/2021 - 13:53

Pages