ताजा समाचार
सूचना तथा समाचार
Post date | ||
---|---|---|
बैंकिङ कारोबार संचालन सम्बन्धमा |
08/10/2020 - 12:42 | |
खोप सेवा स्थगन सम्बन्धी सूचना |
08/10/2020 - 14:37 | |
नगरवासीहरुमा विराटनगर महानगरपालिकाको हार्दिक अनुरोध। |
08/10/2020 - 16:02 | |
हेल्प डेस्क स्थापना गरिएको बारे। |
08/11/2020 - 08:36 | |
लकडाउन थप गरिएको बारे। |
08/13/2020 - 18:18 | |
होम तथा संस्थागत आइसोलेसनमा बस्ने महानुभावहरुमा अनुरोध। |
08/14/2020 - 17:06 | |
मसलन्द सामान खरिदको लागि बोलपत्र आव्हनको सूचना |
08/18/2020 - 16:36 | |
विद्युतिय सामान खरिदको लागि बोलपत्र आव्हनको सूचना |
08/18/2020 - 18:06 | |
कोभिड-१९ परीक्षणको नतिजा सम्बन्धी सूचना |
08/18/2020 - 22:43 | |
प्रमुख जिल्ला अधिकारीद्वारा जारी निषेधाज्ञा आदेश |
मिति २०७७/०५/०५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भए बमोजिम मिति २०७७/०५/०५ गते राती १२ बजे देखि मिति २०७७/०५/१० गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ। |
08/21/2020 - 18:57 |
कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड-२०७७ |
महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । संक्रमितहरूको व्यवस्थापनका सन्दर्भमा अस्पतालमा नै भर्ना भई उपचार आवश्यक नभएका , संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेशन केन्द्रमा वा घरमा नै आइसोलेसन ( होम आइसोलेसन ) मा राखी उपचार गर्नुपर्ने भएकोमा होम आइसोलेसनका लागि तोकिए बमोजिमको न्युनतम मापदण्ड नभएको अवस्था र आइसोलेसन केन्द्रमा बेड खाली नभएको अवस्थामा तत्काल आइसोलेसनमा बस्नको लागि विराटनगर महानगरपालिकाबाट सञ्चालन हुनेगरी “ आइसोलेसन सेन्टर " को परिकल्पना गरिएको छ । उक्त आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार , जनशक्ति र फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको न्युनतम मापदण्ड निर्धारण गर्न आवश्यक भएकोले विराटनगर महानगरपालिकाले "कोभिड -१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड २०७७" जारी गरेको छ । |
08/24/2020 - 16:39 |
[२०७७/०५/१०] निषेधाज्ञा आदेश |
मिति २०७७/०५/१० गते जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भए बमोजिमको निषेधाज्ञा आदेश। |
08/26/2020 - 19:17 |
सम्पत्ति विवरण बुझाउने सम्बन्धमा |
08/27/2020 - 11:44 | |
छपाई सम्बन्धि बोलपत्रको म्याद थप सम्बन्धमा |
08/27/2020 - 15:14 | |
[२०७७/०५/१६] निषेधाज्ञा सम्बन्धी |
09/01/2020 - 19:45 | |
खोप सेवा सूचारू सम्बन्धमा |
09/03/2020 - 12:14 | |
विद्युतीय सामान र मसलन्द समान खरिदका लागि बोलपत्र आव्हानको सूचना |
09/03/2020 - 12:18 | |
ढल जडान शुल्क प्रणालीले कभरेज गरेको क्षेत्रमा ढल जडान सम्बन्धी सूचना |
09/03/2020 - 15:42 | |
हेल्प डेस्कको सेवा थप गरिएको बारे। |
09/07/2020 - 18:46 | |
घरनक्सा शाखा र योजना शाखाको सेवा प्रवाह सम्बन्धी सूचना। |
09/08/2020 - 17:42 | |
[सबै विद्यालय]वैदेशिक रोजगार छात्रवृतिका लागि निवेदन दिने सम्बन्धमा |
09/10/2020 - 11:15 | |
आर्थिक ऐन २०७७ र विनियोजन ऐन २०७७ |
09/10/2020 - 12:45 | |
[सबै विद्यालयहरु]निर्देशन सम्बन्धमा |
09/16/2020 - 20:17 | |
महानगर बहुप्राविधिक शिक्षालय विराटनगरको भर्ना आवेदन सम्बन्धी सूचना |
CTEVT र विराटनगर महानगरपालिकाको साझेदारीमा संचालित महानगर बहुप्राविधिक शिक्षालय विराटनगर, मोरङको शैक्षिक सत्र २०७७/७८ को लागि डिप्लोमा इन आर्किटेक इन्जिनियरिङ, डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना आवेदन सम्बन्धी सूचना प्रकाशित भएको हुँदा फारम बुझाउने अन्तिम मिति २०७७/०६/१५ गते भित्र यसै सूचना साथ संलग्न फारम भरि तोकिएको विधि, प्रकृयाबाट बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। |
09/18/2020 - 13:25 |
बजेट तथा कार्यक्रम २०७७/७८ |
09/20/2020 - 18:38 | |
कवाडी, जडिबुटी र मृत जीवजन्तु कर ठेक्काबाट संकलन गर्नका लागि सार्वजनिक बोलपत्र आव्हान |
09/21/2020 - 15:34 | |
Wardwise Sewer Network constructed under STIUEIP/ RUDP |
09/27/2020 - 16:40 | |
कक्षा ११ को परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना |
09/29/2020 - 16:48 | |
लेखा परीक्षण गर्न आशय पत्र पेश गर्ने सम्बन्धी सूचना |
10/06/2020 - 13:08 | |
सवारी पूर्वाधार उपयोग सेवा शुल्क ठेक्काबाट संकलन गर्नका लागि सार्वजनिक बोलपत्र आव्हान सम्बन्धी सूचना |
10/09/2020 - 11:01 |