ताजा समाचार
सूचना तथा समाचार
Post date | ||
---|---|---|
छात्रवृत्ति सम्बन्धमा |
10/20/2024 - 14:00 | |
संवाददाता र कार्यक्रम सञ्चालकको अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना |
10/22/2024 - 16:28 | |
बोलपत्र आह्वानको सूचना [प्रकाशित मिति:२०८१-०७-०२] |
10/23/2024 - 11:39 | |
महानगर बहुप्राविधिक शिक्षालय विराटनगरको भर्ना आवेदन सम्बन्धी सूचना |
CTEVT र विराटनगर महानगरपालिकाको साझेदारीमा संचालित महानगर बहुप्राविधिक शिक्षालय विराटनगर, मोरङको शैक्षिक सत्र २०७७/७८ को लागि डिप्लोमा इन आर्किटेक इन्जिनियरिङ, डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना आवेदन सम्बन्धी सूचना प्रकाशित भएको हुँदा फारम बुझाउने अन्तिम मिति २०७७/०६/१५ गते भित्र यसै सूचना साथ संलग्न फारम भरि तोकिएको विधि, प्रकृयाबाट बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। |
09/18/2020 - 13:25 |
कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड-२०७७ |
महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । संक्रमितहरूको व्यवस्थापनका सन्दर्भमा अस्पतालमा नै भर्ना भई उपचार आवश्यक नभएका , संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेशन केन्द्रमा वा घरमा नै आइसोलेसन ( होम आइसोलेसन ) मा राखी उपचार गर्नुपर्ने भएकोमा होम आइसोलेसनका लागि तोकिए बमोजिमको न्युनतम मापदण्ड नभएको अवस्था र आइसोलेसन केन्द्रमा बेड खाली नभएको अवस्थामा तत्काल आइसोलेसनमा बस्नको लागि विराटनगर महानगरपालिकाबाट सञ्चालन हुनेगरी “ आइसोलेसन सेन्टर " को परिकल्पना गरिएको छ । उक्त आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार , जनशक्ति र फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको न्युनतम मापदण्ड निर्धारण गर्न आवश्यक भएकोले विराटनगर महानगरपालिकाले "कोभिड -१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड २०७७" जारी गरेको छ । |
08/24/2020 - 16:39 |
पुन:सूचना प्रकाशित गरिएको बारे। |
यस आ.ब.मा "बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम" ५०% लागत साझेदारीमा कार्यक्रम संचालन गर्नुपर्ने भएकोले वडा नं. १८ र १९ का इच्छुक बाख्रापालन कृषक समूहरुले मिति २०७८/०२/२३ गते भित्र उल्लेखित विवरण सहित निवेदन पेश गर्नुहुन सूचित गरिन्छ। |
06/02/2021 - 14:17 |
वि.म.न.पा. सबै वडा कार्यालयहरुबाट राहत प्राप्तिका लागि अति विपन्न वर्ग (नामावली सहित) |
वि.म.न.पा. सबै वडा कार्यालयहरु बाट सिफारिस भइ आएका विपत राहात माग गर्ने अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने गरिव घरपरिवारको विवरण।। |
04/06/2020 - 16:29 |
१९ नं. वडा कार्यालय, अति विपन्न वर्ग (नामावली सहित) |
वि.म.न.पा. १९ नं. वडा कार्यालयको सिफारिसमा विपत राहात माग गर्ने अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने गरिव घरपरिवारको विवरण।। |
04/04/2020 - 15:46 |
३ नं. वडा कार्यालय, अति विपन्न वर्ग (नामावली सहित) |
वि.म.न.पा. ३ नं. वडा कार्यालयको सिफारिसमा विपत राहात माग गर्ने अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने गरिव घरपरिवारको विवरण।। |
04/04/2020 - 15:18 |
Case Investigation & Contact Tracing of COVID-19 को लागि सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा |
-------------------------------------सार्वजनिक सूचना---------------------------------------- यस विराटनगर महानगरपालिकाको मिति: २०७७/०२/०५ , च.नं. ९४४७ को पत्र बमोजम Case investigation and Contact Tracing of COVID-19 को लागि निम्न सम्पर्क व्यक्ति (Focal Person) तोकिएको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। सम्पर्क व्यक्ति(Focal Person): 1. हैदर अली- 9852032818 |
05/31/2020 - 16:51 |
रेडियो शिक्षण सिकाई तथा पाठ प्रशारण कार्यक्रम सम्बन्धी सूचना। |
12/01/2020 - 13:25 | |
Notice of Award (RUDP) |
08/30/2017 - 14:19 | |
EOI and TOR for Conducting Training with OJT |
EOI and TOR for Conducting Training with OJT on Professional Aluminum Fabricator, Professional Cook & Professional Plumber |
03/14/2023 - 11:36 |
खाद्यान्न खरिदका लागि प्रकाशित सूचना |
For the better view, please click on the image. (कृपया सूचनाको फोटोमा क्लिक गर्नुहोस्।) |
04/01/2020 - 15:02 |
आ.व. २०७७/७८ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक गरिएको सम्बन्धमा। |
01/21/2022 - 20:06 | |
औषधी तथा सर्जिकल सामान खरिदको बोलपत्र आव्हान सम्बन्धी सूचना |
Please click image for better view. |
04/11/2020 - 10:33 |
कक्षा ८ को नतिजा प्रकाशन गरिएको सम्बन्धमा |
Please click image for better view. |
05/07/2020 - 19:29 |
घरभाडामा लिने सम्बन्धी निवेदन प्रस्ताव आव्हानको सूचना (दोस्रो पटक प्रकाशित) |
please click on image for better view. |
03/30/2020 - 13:46 |
विराटनगर महानगरपालिकाको हार्दिक अपिल |
Please click on the image for better view.(कृपया सूचनामा क्लिक गर्नुहोस्।) |
03/23/2020 - 17:08 |
सबै कर्मचारीहरु, बिराटनगर महानगरपालिका - जानकारी सम्बन्धमा |
Please click on the image for better view. |
04/09/2020 - 16:44 |
सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न |
आज मिति २०७४ असार ३० गते शुक्रवार विराटनगर महानगरपालिकाले आफ्नै सभाहलमा सार्वजनिक सूनूवाई कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उल्लेखित उपस्थिति रहेको थियो । कार्यक्रममा नगरको समसायिक गतिविधि, विकास निमार्ण, सडकबत्ति, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा र सो को वारेमा चर्चा गरिएको थियो । कार्यक्रम महानगरपालिकाका प्रमुख श्री भीम पराजुलीको सभापतित्वमा सम्पन्न भयो । |
07/14/2017 - 14:19 |
कोभिड-१९ विरुद्धको खोप समन्वय समितीको बैठकका निर्णयहरु सम्बन्धमा । |
आज मिति २०७८/०४/१० गते बसेको कोभिड-१९ विरुद्धको खोप समन्वय समितीको बैठकका निर्णयहरु सम्बन्धमा । तल दिईएको लिंकमा गएर pre-registration गरेर खोप सुनिश्चित गर्नु होला |l ink: https://vaccine.mohp.gov.np
|
07/25/2021 - 12:37 |
निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण |
आज मिती २०७४/०३/२७ मा विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख श्री भीम पराजुली, उप-प्रमुख श्री इन्दिरा कार्की लगायत १९ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुले विरेन्द्र सभागृहमा सम्पन्न कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो। कार्यक्रममा व्यवस्थापिका संसदका सभासद, क्षेत्रीय निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, संचारकर्मी, राजनितिक दलका प्रतिनिधि लगायत अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिती थियो। कार्यक्रम पश्चात नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाका कर्मचारीहरुद्वारा नगर कार्यपालिकाको कार्यालयमा स्वागत गरीयो। |
07/11/2017 - 16:04 |
कृषि बजारहरुको मुल्यसूची सम्बन्धी वेबसाइट सम्बन्धमा |
उद्योग कृषि तथा सहकारी मन्त्रालयले कोशी प्रदेश अन्तर्गत कृषि बजारहरुको मुल्यसूचीको व्यवस्थापन गर्ने उदेश्यले सञ्चालनमा ल्याएको वेबसाइट: https://krishibajar.koshi.gov.np/ |
04/04/2024 - 13:40 |
विराटनगर महानगरपालिकाका १९ वटै वडाका निर्वाचित पदाधिकारीहरुको नामावली |
कृपया संलग्न फाइल डाउनलोड गर्नुहोस्। |
07/14/2017 - 11:35 |
कृषि विकास निर्देशनालयको सूचना |
कृषि विकास निर्देशनालयको स्टोर प्रयोजनको लागि विराटनगर महानगरपालिकाको वडा नं. ४ र ५ बरगाछी चौक आसापासको क्षेत्रमा घरभाडामा लिने सम्बन्धी सूचना। |
07/28/2019 - 12:08 |
कोभिड-१९ अपडेट ( २०७७-४-२०) |
कोभिड-१९ को विवरण ( २०७७-४-२० सम्म) |
08/05/2020 - 15:09 |
सार्वजनिक विदा सम्बन्धमा |
खण्डग्रास सूर्यग्रहण लाग्ने भएको कारण सार्वजनिक विदा । |
12/25/2019 - 17:38 |
पारिश्रमिक लिन छुट भएका गणकहरुले सम्पर्क गर्ने सम्बन्धी सूचना। |
डिजिटल सिटी प्रोफाइल तयारीका लागि खटिने गणकहरुको पारिश्रमिक छुट भए यस सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस महानगरपालिकाको सूचना शाखा प्रमुखलाई सम्पर्क गर्नुहुन अनुरोध छ। प्रकाशित मिति:२०७७/०९/२२ गते बुधबार। हाम्रोमत दैनिक |
01/07/2021 - 15:57 |
महानगर बहुप्राविधिक शिक्षालयको पदपुर्ति सम्बन्धी सूचना |
थप जानकारीको लागि:इमेल-metropolytechbrt@gmail.com; फोन नं.-९८४४६४२६३६ |
10/20/2020 - 14:30 |