FAQs Complain Problems

सम्पत्ति कर, भुमिकर, बहाल कर

१। आ.व. २०७६/७७ का लागि तपसिल बमोजिमको आधारमा सम्पतिकर संकलनका लागि दररेट प्रस्ताव गरिएको छ ।

सि.न. सिलिभ मूल्यांकन मुल्यांकनका आधारमा तोकिएको करका दर
३० लाख सम्म १० लाख सम्म रु.१००
    २० लाख सम्म रु२००
    ३०लाख सम्म रु४००
त्यसपछिको थप रु २० लाख सम्म ०.०५ प्रतिशत
त्यसपछिको थप रु ५० लाख सम्म .१० प्रतिशत
त्यसपछिको थप रु १ करोड सम्म .१५ प्रतिशत
५ 
त्यसपछिको थप रु १ करोड सम्म  
.२५ प्रतिशत
६  त्यसपछिको जतिसूकै रुपियां भएपनि .४० प्रतिशत

 

सि.न. घरको विवरण निर्धारण गरिएकोकरका दर रु. प्रति वर्ष टूटफूट कट्टी दर प्रतिशत कट्टी गर्ने जम्मा वर्ष
भित्र कांचो वाहिर पाको ईटामा माटो जोडाई भएको वा काठै काठवाट बनेको र जस्ता,झिगटी,टायल,एसवेस्ट्सको छाना भएको घर ५०० २५
२  लोडबेरींग घर  ६५०  ३० 
३  फ्रेम स्ट्रकचर् घर  १५००  ०.७५  ७० 
आर.सि.सि. फ्रेम स्टक्चरमा लिफ्ट÷एस्कालेटर जडान भएको घर २००० ०.७५ ७५ 
स्टील फ्रेम स्ट्रक्चर, फ्रविङट्स, फाईवर वा यस्तै संरचना । १६०० १  १००

द्रष्टब्यः टूटफूट कट्टिट्टको हिसाव गर्दा घट्दो मुल्यको आधारमा गरिनेछ ।

 

२। आ.ब.०७६/७७ का लागि पारित मालपोत तथा भुमिकर दररेट

सि.न. विवरण        पारित दर प्रति कठ्ठा
क वर्ग १५००
ख वर्ग १००० 
ग वर्ग ७५०
घ वर्ग ५००

 

  • विराटनगर महानगरपालिका साविक वडा नं. १ देखि १७ सम्म वर्ग नखुलेको जग्गाहरु प्रतिकट्ठा 

 

150

  • विराटनगर  महानगरपालिका वडा नं. १८ र 19 (साविक बुधनगर वडा नं. १, ३, ४, ५ र वैजनाथपुर ग. वि. स.) प्रतिकट्ठा 

 

100

  आ. व. भित्र कर नबुझाएमा प्रत्येक विगत वर्षको १० प्रतिशत जरिवाना लाग्नेछ

 

 

 

नोट: यो विवरण अार्थिक ऐन २०७६ समावेश छ। आर्थिक ऐन २०७६ हेर्न यहाँ click गर्नुहोस्।