FAQs Complain Problems

ढल निकास महसुल कर

अनूसुची १०

ऐनको दफा (११) संग सम्बन्धित

महानगरपालिकाको मासिक ढल निकास महशूल दर (Sewerage Tarrif Structure) उपर नगर विकास कोषबाट गरिएको वित्तीय मुल्यांकनको सूझाव एवं यस नगर क्षेत्रभित्रका परियोजनाबाट लाभान्वित उपभोक्ताहरुसंग भएको छलफल तथा नगरस्तरीय राजस्व परामर्श समितिको सिफारिसका आधारमा आ.व.२०७७/०७८ मा निम्नानूसारको दर रेट लिईनेछ ।

१।क)ढल प्रणालिले कभरेज गरेको क्षेत्रमा मासिक सुल्क र ढल जडानको दररेटमा परिमार्जन सम्वन्धमा

प्राकृतिकव्यक्ति, घर परिवारले उपयोग गर्ने भवन
क्र.सं. विवरण दर
१००० स्वायर फिट भन्दाकमभवनको फ्लोर एरिया भए मासिक १००।०
१००० देखी १५०० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक १५०।०
१५०० देखी २५०० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक २५०।००
२५०० देखी ४००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ५००।०
४००० देखीमाथिका स्वायर फिट भवनको फ्लोर एरिया भन्दा माथिको भए मासिक ७००।०

संस्थागततथा गैर सरकारी संस्थाहरुले उपयोग गर्ने भवन
क्र.सं. विवरण दर
१००० स्वायर फिट भन्दाकमभवनको फ्लोर एरिया भए मासिक ५००।०
१००० देखी १५०० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ७००।०
१५०० देखी २५०० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक १०००।०
२५०० देखी ४००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक १५००।०
४००० देखीमाथिका स्वायर फिट भवनको फ्लोर एरिया भन्दामाथिको भए मासिक २५००।०

रेष्टुरेण्टहरुले प्रयोग गर्ने भवन
क्र.सं. विवरण दर
१००० स्वायर फिट भन्दाकमभवनको फ्लोर एरिया भए मासिक ३००।०
१००० देखी १५०० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ५००।०
१५०० देखी २५०० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ८००।०
२५०० देखी ४००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक १२००।०
४००० देखीमाथिका स्वायर फिट भवनको फ्लोर एरिया भन्दामाथिको भए मासिक २०००।०

मिठाइ पसलहरुले प्रयोग गर्ने भवन

होटल तथालजहरुले प्रयोग गर्ने भवन
  विवरण दर
१००० स्वायर फिट भन्दाकमभवनको फ्लोर एरिया भए मासिक ६००।०
१००१ देखी १५०० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक १०००।०
१५०१ देखी २५०० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक १६००।०
२५०१ देखी ४००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक २४००।०
४००१ देखी ६००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ४०००।०
६००१ देखी ८००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ६०००।०
८००१ देखी १०००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ८०००।०
१०००१ देखी १२००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक १००००।०
१२००१ स्वायर फिट भवनको फ्लोर एरिया भन्दामाथिको भए मासिक १२०००।०

अस्पतालहरुले प्रयोग गर्ने भवन

हेस्टल तथा छात्रबासहरुले प्रयोग गर्ने भवन
क्र.सं. विवरण दर
२५०० स्वायर फिट भवनको फ्लोर एरिया भन्दाकम भए मासिक १५००।०

निजिविद्यालयहरुले प्रयोग गर्ने भवन

मलतथा सुपरमार्केटहरुले प्रयोग गर्ने भवन
क्र.सं. विवरण दर
२५०० स्वायर फिट भवनको फ्लोर एरिया भन्दाकम भए मासिक १०००।०
२५०१ देखी ४००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक २४००।०
४००१ देखी ६००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ४०००।०
६००१ देखी ८००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ६०००।०
८००१ देखी १०००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ८०००।०
१०००१ देखी १२००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक १००००।०
१२००१ स्वायर फिट भवनको फ्लोर एरिया भन्दामाथिको भए मासिक १२०००।०

बैक तथावित्तीय संस्था, सहकारी संस्थाहरुले प्रयोग गर्ने भवन
क्र.सं. विवरण दर
२५०० स्वायर फिट भवनको फ्लोर एरिया भन्दाकम भए मासिक १०००।०
२५०१ देखी ४००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक २४००।०
४००१ देखी ६००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ४०००।०
६००१ देखी ८००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ६०००।०
८००१ देखी १०००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ८०००।०
१०००१ देखी १२००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक १००००।०
१२००१ स्वायर फिट भवनको फ्लोर एरिया भन्दामाथिको भए मासिक १२०००।०

उपरोक्तबाहेक संघ संस्थाहरुले प्रयोग गर्ने भवन
क्र.सं. विवरण दर
१००० स्वायर फिट भन्दाकमभवनको फ्लोर एरिया भए मासिक ३००।०
१००० देखी १५०० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ५००।०
१५०० देखी २५०० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक ८००।०
२५०० देखी ४००० स्वायर फिट भवनको फ्लोर एरिया भए मासिक १२००।०
४००० देखीमाथिका स्वायर फिट भवनको फ्लोर एरिया भन्दामाथिको भए मासिक २०००।०

१।ख)  ढल जडान शुल्कप्रणालिले कभरेज गरेको क्षेत्रमाढल जडान शुल्कपरिमार्जन सम्वन्धमा ।

आव २०७७।०७८ मा ढल जडान गर्ने नगरबासीहरुलाई ६ महिनासम्म(श्रावण देखि पौषसम्म) ढल जडान शुल्क महानगरपालिकाले व्यहोर्ने छ ।

आव २०७७।०७८ को श्रावण देखि नगरका ढल प्रणाली पुगेका क्षेत्रहरुमा अनिवार्य रुपमा निर्धारण गरिएको ढल सेवाशुल्क र ढल जडान शुल्क सम्पत्तिकर संग जोडेर लिईनेछ ।

ढल प्रणाली जडान भएका क्षेत्रहरुमा एउटै घरमा एक भन्दा वढि हाउस च्याम्वर राख्नू परेमा प्रतिहाउस च्याम्वर रु३०००।०० र मासिक अधिकतम शूल्कलिईने छ ।

ढल प्रणाली जडान हुने क्षेत्रभित्र प्राविधिक कारणले ढल जडान हुन नसकेका घरहरुबाट महानगरपालिकाले टेंकरमार्फत ढल संकलन गर्नेछ ।

ढल प्रणाली मा जोडन नसकिने घरहरुको सेफटी टैंक सफा गर्न सक्सन मेसिन (ठु्रलो ९००० लि.) वाट प्रति पटक रु ५०००।०० को दरले शूल्क लिईने छ ।

ढल प्रणाली मा जोडन नसकिने घरहरुको सेफटी टैंक सफा गर्न सक्सन मेसिन (सानो ४००० लि.) वाट प्रति पटक रु २५००।०० को दरले शूल्कलिईने छ ।

ढल प्रणाली मा जोडन नसकिने घरहरुको सेफटी टैंकसफा गर्न नीजि क्षेत्रले संकलन गरेको फोहोर अनिवार्य रुपमा फोहोर पानी प्रशोधन केन्द्रमा विसर्जन गर्नू पर्नेछ र सोे वापत वाट प्रति पटक रु ५००।०० को दरले शूल्कलिईने छ ।

क्षेत्रीय शहरी विकास परियोजनातर्फ ढल सफा गराउंदा प्रयोग हुने जेटिगं तथा सक्सन मेसिनलगायतका उपकरणहरु प्रयोग गर्दा गराउदां उक्त मेशीनको इन्धन, ड्राईभर तथा अपरेटरको भत्ता फिल्डमा लाग्ने ज्याला खर्च तथा कुनै कारणवश निर्माण व्यवसायीले प्रयोग गरेको जेटिगं तथा सक्सन मेशीनलगायतका उपकरणहरु प्रयोग गर्ने क्रममा बिग्रिएमा सोको मर्मत गर्दा लाग्ने खर्च समेत निर्माण व्यवसायीले व्यहोर्ने शर्तमा मात्रप्रयोग गर्न दिईनेछ ।

उपरोक्त राजस्वका दररेटहरुको वर्गिकरणलाई निम्न बमोजिमको आधारमा क्षेत्र विभाजन गरिएको छ । 

·

पुर्वमा हाटखोला, पश्चिममा श्रीराममार्ग–कान्छामार्गसंग जोडिएको दांयावांयाको पसल, उत्तरमा वरगाछी(पानीटंकी सडकमा जोडिएका ब्यवसाय र दक्षिणमा रोडशेष भित्र रहेका ब्यवसायलाई ठुलो, मझौला ब्यवसायको दररेट बमोजिम ब्यवसायकर असुल गर्ने । सो क्षेत्र देखि बाहेककाअन्य क्षेत्रमा अवस्थीत व्यवसायहरुलाई साना व्यवसायको दररेट बमोजिम राजस्व असुली गर्ने ।

·

थोक तथा सप्लायर्स ब्यवसायलाई ठुलो, मझौला ब्यवसायको दररेट अनुसार ब्यवसाय दररेट असुल गर्ने ।