FAQs Complain Problems

विज्ञापन करका दर

अनूसुची ६

 ऐनको दफा (७) संग सम्बन्धित

विज्ञापन करका दरः

क्र.स विवरण पारित सार्वजानिक स्थानप्रति व.फि.रु. पारितनिजि स्थानप्रति व.फि.रु.
१. होडिंग वोर्ड नगर क्षेत्रभित्र वार्षिक १५० १००
लाईट होर्डिगं बोर्ड नगर क्षेत्रभित्र २०० १५०
वालबोर्ड प्रतिवर्ष फिट वार्षिक १५० १००
वाल पेन्ट, सटर पेन्ट प्रतिवर्ग फिट वार्षिक   २०
फ्ल्यास वोर्ड मेनरोड, धरान रोड वार्षिक १५० १००
फ्ल्यास वोर्ड शाखा रोडमा नगर क्षेत्रभित्र वार्षिक १२० ६०
एसिपिबोर्ड, लाईट बोर्ड प्रतिवर्ग फिट वार्षिक १५० १००
८. ीभम म्ष्नष्तब िज्यबचमष्लन द्ययबचम र ीभम म्ष्कउबिथ द्ययबचमरल्भयल क्जष्लभ द्ययबचम वार्षिक १५० १००
९. आकाशमा बेलूनरछातार फ्लेन्जर विज्ञापन प्रतिदिन प्रतिगोटा रु.१५०।    
१० राजमार्गमा स्वागतद्वार राख्नपाईने छैन । अन्य स्थानमा गेट राख्न न.पा.को स्वीकृति लिएर मात्र राख्नपाईनेछ ( प्रतिहप्ता ) ५०००  
११ सोलार पोल प्रतिबोर्ड वार्षिक रु.५०००।(बढिमा ३ ह ४ फिटभन्दाठूलो राख्न पाईने छैन)    
१२ बस विज्ञापन प्रति बस(४२ सीटे) वार्षिक रु.५०००।    
१३ बस विज्ञापन प्रति बस(३६ सीटे) वार्षिक रु.३०००।    
१४ वन्टीé व्यानर,पोल व्यानर, बस व्यानर प्रतिहप्ता रु.१००। दूई हप्ता रु.२००।    
१५ बसपार्क भित्र विज्ञापनबोर्ड प्रतिवर्ग फिट वार्षिक रु.४००।    
१६ बसस्टपमा विज्ञापन बोर्ड प्रतिबोर्ड वार्षिक रु.१००००।    
१७ एल ई डि स्क्रीन÷डिजिटल डिस्प्ले वार्षिक रु.३००००।    
१८ पसल गेट साप्ताहिक रु.१०००।, २ हप्ता रु.१५००।, मासिक रु.२०००।    
१९ टेक्सी विज्ञापन वार्षिक रु.३०००।    
२० ट«ाफिक आईल्याण्ड विज्ञापनप्रति आईल्याण्ड वार्षिक रु.३००००।    
२१ मेला महोत्सव विज्ञापन कर(मेलाअवधि भर) रु.१००००।    
२२ रेलिगं विज्ञापन प्रति गोटावार्षिक ६०० ४००
२३ विद्यूतपोल बोर्ड वार्षिक २०००  
२४ सार्वजनिक स्थानमा प्रचारतथा स्टल राखी प्रचार कार्यक्रम प्रतिदिन ३०००  
२५ न.पा.ले स्वीकृतिदिएको र सम्झौता गरेकामा लिनपाईने छैन ।    
२६ प्रचार प्रसार माईकिंग प्रतिदिन रु २००। मात्र राजनैतिक दल र सार्वजनिकहितको सूचनामा लिनपाइने छैन ।    
२७ वियर,मदिरा,चुरोटतथा सूर्तिजन्य पर्दाथको विज्ञापनलाई निजि तथा सार्वजनिक स्थलमा राख्न स्वीकृती दिइने छैन ।    
२८ राजनैतिक,धार्मिक र सामाजिक व्यानर ३ हप्तासम्म निःशूल्क राख्नदिने ।    
२९ जनसमूदाय भेलाहूने स्थान जस्तै जिल्ला प्रशासन कार्यालय, भन्सार, अदालत, जि.स.स., न.पा., राजश्व कार्यालय अगाडि न.पा.ले तोके आकार प्रकारका होर्डिंग वोर्ड राख्नू पर्ने छ ।    
३० डिजिटल प्रणालीमा हूने विज्ञापनमा २५प्रतिशत करछूट दिईनेछ ।    
३१ महानगरपालिकाका व्यवसाय दर्ता गरी आफ्नो पहिचानका लागि ३ह२० साईज फिटसम्मको परिचयपाटीमा विज्ञापन कर लाग्ने छैन ।