ताजा समाचार
सूचना तथा समाचार
|
|
Post date | |
|---|---|---|
कोभिड -१९ विरुद्धको खोप (Verocell) अभियान संचालन सम्बन्धी सूचना |
09/27/2021 - 13:13 | |
कोभिड विरुद्धको खोप (Janssen Ad26.COV2.S) अभियान संचालन सम्बन्धी सूचना |
08/02/2021 - 13:30 | |
कोभिड- १९ विरुद्धको खोप अभियान (Astrazeneca दोस्रो मात्रा) संचालन सम्बन्धमा |
11/29/2021 - 20:12 | |
कोभिड-१९ अपडेट ( २०७७-४-२०) |
कोभिड-१९ को विवरण ( २०७७-४-२० सम्म) |
08/05/2020 - 15:09 |
कोभिड-१९ अपडेट ( २०७७-४-२१) |
08/06/2020 - 07:33 | |
कोभिड-१९ अपडेट ( २०७७-४-२२) |
08/07/2020 - 07:29 | |
कोभिड-१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरणको हकवादी विरोधको सूचना |
02/23/2022 - 10:51 | |
कोभिड-१९ निदानको लागि PCR परिक्षण सम्बन्धी सूचना। |
08/05/2020 - 19:08 | |
कोभिड-१९ नियन्त्रणमा महानगरपालिकाबाट भएको खर्च विवरण |
06/16/2020 - 17:35 | |
कोभिड-१९ परीक्षणको नतिजा सम्बन्धी सूचना |
08/18/2020 - 22:43 | |
कोभिड-१९ रकम प्राप्तिका लागि विवरण अध्यावधिक गर्ने सम्बन्धी सूचना |
07/03/2026 - 10:41 | |
कोभिड-१९ विरुद्ध कोभिसिल्डको बुस्टर डोज खोप अभियान संचालन सम्बन्धमा |
02/08/2022 - 15:55 | |
कोभिड-१९ विरुद्धको खोप समन्वय समितीको बैठकका निर्णयहरु सम्बन्धमा । |
आज मिति २०७८/०४/१० गते बसेको कोभिड-१९ विरुद्धको खोप समन्वय समितीको बैठकका निर्णयहरु सम्बन्धमा । तल दिईएको लिंकमा गएर pre-registration गरेर खोप सुनिश्चित गर्नु होला |l ink: https://vaccine.mohp.gov.np
|
07/25/2021 - 12:37 |
कोभिड-१९ विरुद्धको एन्टिवडी जाँच सम्बन्धमा |
05/18/2021 - 16:58 | |
कोभिड-१९ विरुद्धको खोप (भेरो सेल) अभियान संचालन सम्बन्धमा |
07/26/2021 - 18:23 | |
कोभिड-१९ विरुद्धको खोप (भेरोसेल) अभियान संचालन सम्बन्धमा |
08/31/2021 - 18:02 | |
कोभिड-१९ विरुद्धको खोप (भेरोसेल) अभियान संचालन सम्बन्धमा |
11/16/2021 - 13:15 | |
कोभिड-१९ विरुद्धको खोप अभियान (Astrazeneca खोपको दोस्रो मात्रा) संचालन सम्बन्धी सूचना |
12/07/2021 - 15:27 | |
कोभिड-१९ विरुद्धको खोप अभियान संचालन सम्बन्धमा |
12/24/2021 - 15:22 | |
कोभिड-१९ विरुद्धको खोप अभियान संचालन सम्बन्धी सूचना |
08/26/2021 - 17:49 | |
कोभिड-१९ विरुद्धको खोप भेरो सेल (Vero Cell) अभियान संचालन सम्बन्धमा |
06/07/2021 - 12:55 | |
कोभिड-१९ विरुद्धको खोप भेरो सेल अभियान संचालन सम्बन्धी सूचना |
07/07/2021 - 20:43 | |
कोभिड-१९ विरुद्धको फाइजर खोप संचालन सम्बन्धी सूचना [प्रकाशित मिति:२०८२/०३/२३] |
07/07/2025 - 14:21 | |
कोभिड-१९ संक्रमण सम्बन्धी विशेष सूचना |
01/24/2022 - 20:55 | |
कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड-२०७७ |
महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । संक्रमितहरूको व्यवस्थापनका सन्दर्भमा अस्पतालमा नै भर्ना भई उपचार आवश्यक नभएका , संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेशन केन्द्रमा वा घरमा नै आइसोलेसन ( होम आइसोलेसन ) मा राखी उपचार गर्नुपर्ने भएकोमा होम आइसोलेसनका लागि तोकिए बमोजिमको न्युनतम मापदण्ड नभएको अवस्था र आइसोलेसन केन्द्रमा बेड खाली नभएको अवस्थामा तत्काल आइसोलेसनमा बस्नको लागि विराटनगर महानगरपालिकाबाट सञ्चालन हुनेगरी “ आइसोलेसन सेन्टर " को परिकल्पना गरिएको छ । उक्त आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार , जनशक्ति र फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको न्युनतम मापदण्ड निर्धारण गर्न आवश्यक भएकोले विराटनगर महानगरपालिकाले "कोभिड -१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड २०७७" जारी गरेको छ । |
08/24/2020 - 16:39 |
कोभिड-१९ सम्बन्धी जानकारी लिन र सेवा लिने कार्यका लागि सहजिकरण गर्न सम्पर्क विवरण |
04/30/2021 - 13:53 | |
कोभिड-१९ सम्बन्धी नि:शुल्क जानकारी, स्वास्थ्य सल्लाहआदिका लागि सम्पर्क विवरण। |
05/05/2021 - 12:46 | |
कोभिशिल्ड खोपको दोस्रो मात्राको अभियान सम्बन्धमा |
04/19/2021 - 15:30 | |
कोभिसिल्ड खोपको बुस्टर मात्रा लगाइने सम्बन्धी सूचना। |
01/30/2022 - 15:39 | |
कोरोना (Covid-19) संक्रमणको परिक्षण सम्बन्धी प्रेस विज्ञप्ती |
05/20/2020 - 15:55 |