FAQs Complain Problems

सेवा शुल्क

क्र.स. विवरण पारित (रु.)
वैवाहिक अंगिकृत १००
नागरिकताको प्रतिलिपि सिफारिस ५०
नता प्रमाणित प्रतिव्यक्ति सिफारिस ५०
जन्म, विवाह जस्ता सिफारिस (मृत्यूको सिफारिस निशूल्क) १००
स्थायी बसोबास सम्वन्धि सिफारिस ३००
नाम, थर, जन्म मिति संशोधन सिफारिस ३००
मोहीजग्गा वा अन्य नामसारी सिफारिस १०००
मोहि लगतकट्टा सिफारिस १०००
सम्बन्ध विच्छेद सम्वन्धि सिफारिस ५००
१० अंश बण्डाको सिफारिस १०००
११ पेन्सन कार्ड वा सो सम्बन्धी सिफारिस(विदेशकोहकमा) १०००
१२ हकवाला संरक्षण सम्वन्धि सूचना ५००
१३ संघ, संस्थादर्ता सिफारिसः  
  क. नगर/वडास्तरीय गैर सरकारी संस्था (मठमन्दिर बाहेक) १०००
  ख. जिल्लास्तरीय गैर सरकारी संस्था २०००
  ग. अन्तराष्ट्रिय गैर सरकारी संस्था १००००
१४ ब्यवसाय बन्द, संचालन नभएको र व्यवसाय नभएको सिफारिस ५००
१५ उल्लेखित बाहेक अन्य कागजको प्रतिलिपी प्रति पेज २०
१६ उद्योग दर्ता प्लाष्टीक उद्योग, टायर रिसोलिंग उद्योग, केमिकल उद्योग जस्ता प्रदुषण फैलाउने उद्योगहरुको सिफारिस पुंजिका आधारमा (१० लाख सम्म ३ हजार, १० देखि २० लाख सम्म ५ हजार, २० देखि ५० लाख सम्म ७ हजार, ५० लाख देखि माथि रु १२ हजार)लाग्नेछ ।  
१७ साना तथा मझौला प्रदुषण नफैलाउने जस्ता उद्योगहरुको दर्ता सिफारिस र उद्योग ठांउसारीको सिफारिस २०००
१८ व्यवसाय कर दर्ता प्रमाणपत्रको नक्कलप्रतिलिपि ३००
१९ व्यवसायदर्ताको लगतकट्टाको सिफारिस ५००
२० दमकलद्वारा आगो निभाए वापत उद्योगको विमाको लागि सिफारिस । महानगरमा दर्ता नभएका व्यवसायहरुको हकमा दूईगूणा सिफारिस शूल्क लाग्नेछ । ५०००
२१ दमकलद्वारा आगो निभाए वापत विदेशी उद्योगहरुको विमाको लागि सिफारिस । महानगरमा दर्ता नभएका व्यवसायहरुको हकमा दूईगूणा सिफारिस शूल्क लाग्नेछ । १००००
२२ दमकलद्वारा आगो निभाए वापत अन्यफर्महरुलाई विमाको लागि सिफारिस । महानगरमा दर्ता नभएका व्यवसायहरुको हकमा दूईगूणा सिफारिस शूल्क लाग्नेछ । २०००
२३ घर नक्सापासका लागि निवेदन गरि विद्यूत, खानेपानी तथा टेलिफोन जडान जस्ता सिफारिस ५००
२४ घरनक्सा नामसारी राजिनामाबाट आएका, भएका :  
  क. तिनपूस्ते भित्र नामसारी (अंशवण्डा, अंशभरपाइ, मृत्यू) प्रतिवर्ग फिट ०.५
  ख. अन्य प्रतिवर्ग फिट (वकसपत्र, राजिनामा समेत)
२५ नक्सापास नभएका कच्ची घरहरुमा विद्यूत, खानेपानी तथा टेलिफोन सिफारिस १०००
२६ तमसूक तथा लेनदेन प्रमाणित शुल्क सिफारिस २००
२७ १.नक्सा बनाइ सकेका घर तथा व्यवसायहरुमा विद्यूत, खानेपानी तथा टेलिफोन प्रत्येक सिफारिस ५००
  २.नक्सा बनाइ सकेका उद्योगका लागि विद्यूत(३फेज लाईन), खानेपानी तथा टेलिफोन प्रत्येक सिफारिस १५००
२८ निवेदन दस्तूर १०
२९ न्यायिक समितिमा दर्ता हूने सबै मुद्दा तथा प्रतिउत्तरहरुको दर्ता शूल्क १०
३० फैसला तथा अन्य आदेशहरुको प्रमाणित प्रतिलिपि वापत प्रतिपाना १०
३१ मिलापत्र सिफारिस ५००
३२ नक्सापास भएका घर निर्माण गर्न काठको सिफारिस/काठपात ल्याउने सिफारिस ३०००
३३ घरबाटो सिफारिस कच्चि बाटो १५००।, ग्राभेल बाटो २०००। र मूख्य तथा सहायक पिच बाटो ४०००।, बैक तथा अन्य प्रयोजनको लागि रु. ५००।  
३४ न.पा.बाट नेपालीमा गरिएका विभिन्न सिफारिसका अंग्रेजी रुपान्तर ५००
  क. विद्यार्थी अध्ययनको विदेशी प्रयोजनका लागि हैसियत प्रमाणित २०००
ख.महानगरपालिका क्षेत्रभित्रको नेपालीमा सम्पत्ति मुल्यांकन सेवाशूल्क प्रतिसय ०।१५
ग. महानगरपालिका क्षेत्रभित्रको अंग्रेजीमा सम्पत्ति मुल्यांकन सेवाशूल्क रु. ७० लाख सम्म ५०००
घ. महानगरपालिका क्षेत्रभित्रको अंग्रेजीमा सम्पत्ति मुल्यांकन सेवाशूल्क रु. ७० लाखभन्दा माथि ७०००
३५ संस्थागत विद्यालय संचालन अनूमति(क वर्ग रु.१००००।०, ख वर्ग रु.७५००।० र ग वर्ग रु.५०००।०)  
३६ उद्योग ठांउसारी अनूमति ५०००
३७ संस्थागत विद्यालय कक्षा थप अनूमति ५०००
३८ संस्थागत विद्यालयको वर्गिकरणको आधारमा वार्षिक कर  
  “क” वर्ग ९००००
“ख” वर्ग ५००००
“ग” वर्ग २००००

३९

संस्थागत विद्यालय गाभ्ने,ठांउसारी,नाम परिवर्तन अनूमतिवापत  
आधारभुत तह ५०००
माध्यमिक तह १००००
४० निवेदन दर्ता शुल्कवापत १०
४१ भेटेनरी शाखाः पशूू स्वास्थ्य परिक्षण/उपचारू पारित
  गाई भैसी रु.१०।००
  कुखुरा हांस र अन्य पंक्षी रु.५.००
  भेडा बाख्रा बंगुर र खरायो रु.५.००
  कुकुर बिरालो रु.२५.००
  हात्ती घोडा बांदर अन्य वन्यजन्तु रु.५०.००
  प्रयोगशाला सेवा  
  गोबर परिक्षण रु.१०.००
  शव परिक्षण:  
  गाईभैसी (घरपालूूवा गाई निशुल्क) रु २५.०
  भेडा बाख्रा बंगुर रु २५।०
  पंक्षी रु १०।००
  कुकुर बिरालो रु १००।०
  हात्ती घोडा बांदर अन्य वन्यजन्तुू रु २००।००
  माईनर सर्जरी सेवा :  
  बोका सांढे रांगो सुमार्ने २५
  प्रजनन सेवा  
  कृत्रिम गर्भाधान सेवा (गाई,भैसी) २५
  गर्भ परिक्षण गाई भैसी रु २५.००
  अन्य प्रयोगशाला तथा विविध  
  एक्सरे राजश्व रु.१००.००
  अल्टसाउन्ड रु.२००.००
  मेजर अपरेशन रु.२००.००
  माईनर आंपरेशन रु.१५०.००
  कल्चर सेन्सीटिभिटी रु.५०.००
  दुध परिक्षण रु.२५.००
  गोबर परिक्षण रु.१०.००
  रुटिन पिसाव परिक्षण रु.१०.००
  रुटिन रगत परिक्षण रु.६०.००
  टिसिडिसि ईएस आर रु.५०.००
  हेमोग्लोविन रु.३०.००
  पिसीभि रु.३०.००
  वायोकेमिकल परिक्षण रु.१००.००
  सेरोलोजिकल परिक्षण रु.१००.००
  हिस्टोप्याथोलोजिकल परिक्षण रु.५०.००
  रेपिड टेस्ट रु.२०.००
  एच ए एचआई रु.३०.००
  मोलिकुलर परिक्षण रु.३००.००

 

जग्गाको चार किल्ला प्रमाणितः

क्र.स. विवरण पारित दर
१० धूर सम्मको ३००।००
१ कट्ठा सम्मको १०००।००
१ कट्ठा देखि ५ कट्ठा सम्म १५००।००
५कट्ठा देखि १० कट्ठा सम्म २०००।००
१० कट्ठा भन्दामाथि २५००।००

छूट जग्गादर्ता सिफारिस प्रति कट्ठाः

क्र.स. विवरण पारित दर
१ कट्ठा सम्मलाई २०००।
१ कट्ठा देखि ३ कट्ठा सम्म २५००।
३ कट्ठा देखि ५ कट्ठा सम्म ३५००।
५ कट्ठा देखि १० कट्ठा सम्म ५०००।
१० कट्ठा भन्दामाथि १००००।
नोटः(छूट जग्गाको दर्ताका लागि नगरपालिका कार्यपालिका बैठक निर्णय अनूसार गर्ने ।)  

 

जग्गाकित्ताकाट सिफारिस शूल्कः

क्र.स. विवरण प्रति कठ्ठा
विराटनगर वडा नं। १ देखि ११ वडाहरुको कित्ताकाट सिफारिस ५०००।
विराटनगर वडा नं। १२ देखि १७ र १९ वडाहरुको कित्ताकाट सिफारिस २५००।
गाविसबाट विराटनगरमा समायोजन भएका नयां १८ वडाको कित्ताकाट २०००।

 

घरनक्शाः

क्र.स. विवरण पारित दर
१. घर नक्सा प्रतिलिपि १ सेट १०००।
२. घरनक्साका अन्य कागजात प्रति पाना नक्कल दस्तूर २०।
३. सम्पन्न प्रमाणपत्र प्रतिलिपि (फोटो टांसेको) ५००।
५. घरनक्सा निवेदन फायल दस्तूर १०००।
६. घरनक्शा पास दस्तूर  
  क.१००० वर्ग फिट सम्म सिमेन्ट जोडाई प्रतिवर्ग फिट ७।
  ख.१५०० वर्गफिट सम्म सिमेन्ट जोडाई प्रतिवर्ग फिट १२।
  ग.२५०० वर्ग फिट सम्म सिमेन्ट जोडाई प्रतिवर्ग फिट २०।
  घ.२५०१ वर्गफिट देखि माथि सिमेन्ट जोडाई प्रतिवर्ग फिट २४।
  ङ.सिमेन्ट जोडाई कम्पाउण्ड प्रति रनिंगफिट ५।
  च. गिलेवा जोडाई प्रतिवर्ग फिट ५।
  छ. काठै काठको घर प्रतिवर्गफिट ५।
  ज. टिनको छानो, सिमेन्ट, ईटा जोडाई प्रति वर्गफिट ५।
  झ.फलामको खम्बा भई टिनको छानो(ट्रष्ट) बाट बनेको घर,प्रिफाव १०।
  म्यादथप दस्तूरः पास भएका घरहरुको म्यादभित्र काम सम्पन्न नभएमा म्यादथप गर्न ५ प्रतिशत थप दस्तूर लाग्नेछ।  
७. नाम संसोधन ५०।
८. घरबाटो सिफारिस प्रतिलिपि ५०।
९. घरको अवस्था प्रमाणित प्रति वर्गफिट २।

 

घरपालूवा छाडा चौपाया सम्बन्धमाः

सि.न. विवरण दैनिक खोराकी दस्तुर
१. रांगा, भैसी १०००।०
२. गाई, गोरु १०००।०
३. बाख्रा, खसि ८००।०