FAQs Complain Problems

बोलपत्र आह्वानको सूचना (विभीन्न सडक)

नगरपरिषदवाट आ.ब. २०७३/०७४ को लागी नगर क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तरगत  जना बोलपत्र आह्वान गरी गराउने निर्णय भएको हूुदा इजाजत प्राप्त निर्माण ब्यवसायीहरु (ठेकेदार फर्महरु) ले यो सुचना प्रकाशित भएको मितिले ३० औं दिन भित्र बोलपत्र खरीद गरी (बोलपत्र दस्तूर पछि फिर्ता नहूने गरि) विराटनगर उपमहानगरपालिकाको नाममा सिलबन्दी बोलपत्र दर्ता गराउन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ।

[अधिक जानकारीका लागी तलका फाइल डाउनलोड गर्नुहोस।]