FAQs Complain Problems

पुन:सूचना प्रकाशित गरिएको बारे।

यस आ.ब.मा "बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम" ५०% लागत साझेदारीमा कार्यक्रम संचालन गर्नुपर्ने भएकोले वडा नं. १८ र १९ का इच्छुक बाख्रापालन कृषक समूहरुले  मिति  २०७८/०२/२३ गते भित्र उल्लेखित विवरण सहित निवेदन पेश गर्नुहुन सूचित गरिन्छ।