विराटनगर महानगरपालिकाले स्थानीय तह र नागरिकहरुका वीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट सेवाग्राहीलाई नगर विकासको प्रकृयामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शीताको माध्यमद्वारा महानगरपालिकाको विकास निर्माण कार्य र सेवा प्रवाहलाई गुणस्तरीय र प्रवाभकारीको संस्कार बनाउन गरिने सार्वजनिक
शीतलहरका कारण केही दिनदेखि बढेको चिसोबाट बच्न घरेलु उपायहरु समेत अवलम्बन गरी विशेष सावधानी र सतर्कता अपनाउनु हुन आम नगरवासीहरुमा बिराटनगर महानगरपालिका हार्दिक अनुरोध गर्दछ।