FAQs Complain Problems

नगरसभाको एघारौं अधिवेशन, विराटनगर महानगरपालिका(२०७९/०९/२७)

Read More

नगरसभाको एघारौं अधिवेशन, विराटनगर महानगरपालिका(२०७९/०९/२७)

Read More

नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण तथा स्वागत कार्यक्रम

Read More

तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम, खारजी

Read More

Covid 19 Update

Welcome to Official Website of Biratngar Metropolitan

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari

Pages

जनप्रतिनिधि

Nagesh Koirala
Mayor
mayor@biratnagar.gov.np
+977-9852020767
Shilpa Nirala Karki
Deputy Mayor
deputy.mayor@biratnagarmun.gov.np
+977-9852029390

Administrative Officials

Bishnu Prasad Koirala
Chief Administrative Officer
cao@biratnagarmun.gov.np
Dipak Poudel
Nodal Officer
info@biratnagarmun.gov.np
Anita Neupane (Koirala)
Information Officer
suchanaadhikari@biratnagarmun.gov.np

Youtube

जानकारी

Pages