FAQs Complain Problems

बिराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Read More

तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम, खारजी

Read More

Welcome to Official Website of Biratngar Metropolitan

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari

Pages

जनप्रतिनिधि

Nagesh Koirala
Mayor
mayor@biratnagar.gov.np
+977-9852020767
Shilpa Nirala Karki
Deputy Mayor
deputy.mayor@biratnagarmun.gov.np
+977-9852029390

Administrative Officials

Yogendra Prasad Dulal
Chief Administrative Officer
cao@biratnagarmun.gov.np
9852061111
Ram Prasad Dhungel
Nodal Officer
gunaso@biratnagarmun.gov.np
9852036332
Arjun Thapaliya
Information Officer
suchanaadhikari@biratnagarmun.gov.np
9852030010

जनगणना २०७८

जानकारी

Title Document
कर्मचारीको उपदान, अवकाश सेवासुविधा सम्बन्धमा महानगरपालिकाको सूचना (ख ८, सं १, भा ३) PDF icon कर्मचारीको उपदान, अवकाश सेवासुविधा सम्बन्धमा महानगरपालिकाको सूचना.pdf
स्थानीय राजपत्र प्रकाशन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि , २०८१ PDF icon स्थानीय राजपत्र प्रकाशन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि , २०८१.pdf
महिलाहरुलाई तीन पाङ्ग्रे अटो तथा ई-रिक्साका लागि अनुदान एवम् बिउपुँजी वितरण मापदण्ड, २०८१ PDF icon महिलाहरुलाई ई-रिक्साका लागि अनुदान एवम् बिउपुँजी वितरण मापदण्ड, २०८१.pdf
विराटनगर महानगरपालिका आय ठेक्का बन्दोवस्त कार्यविधि २०८० (पहिलो संशोधन) PDF icon विराटनगर महानगरपालिका आय ठेक्का बन्दोवस्त कार्यविधि २०८० (पहिलो संशोधन).pdf
क्षयरोग मुक्त अभियान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ PDF icon क्षयरोग मुक्_त अभियान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१.pdf

Pages

नाम पद फोन नं. Email
लिला प्रधान महिला वडा सदस्य ७ 9842098125
गीता कुमारी विश्वकर्मा दलित महिला वडा सदस्य ७ 9862295481
भुवनेश्वर राजवंशी वडा सदस्य ८ 9862211239
म.अब्बास मियाँ वडा सदस्य ८ 9842073095
पवित्रा विश्‍वकर्मा दलित महिला वडा सदस्य ८ 9810592154
रियाज अहमद वडा सदस्य ९ 9807358955
आदित्य तुलाधर वडा सदस्य ९ 9812351818 adityatuladhar23@gmail.com
रुपा देउजा महिला वडा सदस्य ९ 9842049636
पिंकी पासवान दलित महिला वडा सदस्य ९ 9816361152
विजय दाहाल वडा सदस्य १० 9842026739

Pages