यस महानगरपालिकाबाट मिति २०७७/०२/०९ र मिति २०७७/१०/१६ मा प्रकाशित १५ दिने सार्वजनिक सूचना अनुसार आवश्यक प्राविधिक जनशक्ति (स्वास्थ्य सेवा समूहतर्फ मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अ.हे.ब, अ.न.मि.
डिजिटल सिटी प्रोफाइल तयारीका लागि खटिने गणकहरुको पारिश्रमिक छुट भए यस सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस महानगरपालिकाको सूचना शाखा प्रमुखलाई सम्पर्क गर्नुहुन अनुरोध छ।
प्रकाशित मिति:२०७७/०९/२२ गते बुधबार। हाम्रोमत दैनिक