FAQs Complain Problems

सूचना तथा समाचार

Post date

छात्रवृत्ति आवेदन फारामको लागि म्याद थप गरिएको सूचना

08/22/2019 - 16:52

कृष्ण जन्माष्टमीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा

08/22/2019 - 16:47

सार्वजनिक विदा सम्बन्धि सूचना

मिति २०७६/०४/२७ गते सोमवारका  दिन सार्वजनिक विदा सम्बन्धि सूचना 

08/11/2019 - 16:50

श्री सबै सामुदायिक विद्यालय, धार्मिक विद्यालय तथा बाल विकास केन्द्रहरु- व्यक्तिगत विवरण पठाउने सम्बन्धमा

दिएको ढाँचा अनुसारको विवरण उपलब्ध गराउनु हुन।

08/09/2019 - 13:16

कृषि विकास निर्देशनालयको सूचना

कृषि  विकास निर्देशनालयको स्टोर प्रयोजनको लागि विराटनगर महानगरपालिकाको वडा नं. ४ र ५ बरगाछी चौक आसापासको क्षेत्रमा घरभाडामा लिने सम्बन्धी सूचना।

07/28/2019 - 12:08

IEMIS Software सम्बन्धी अत्यन्त जरुरी सूचना

07/28/2019 - 10:55

स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी राय सुझाव उपलव्ध गराउने बारे।

07/26/2019 - 12:15

विराटनगर महानगरपालिकास्थित सबै विद्यालयहरुमा विदाको सूचना

07/14/2019 - 16:27

छात्रवृति सम्बन्धी सूचना

07/11/2019 - 11:19

स्पष्ट गरिएको सम्बन्धमा

07/10/2019 - 17:10

प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको बारे

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा यहि असार २८ गते विराटनगरको जैन भवनमा आयोजना गर्न लागिरहेको प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको छ । यस विराटनगर महानगरपालिका क्षेत्रभित्रका १८ वर्ष पुरा भइ बेरोजगार रहनुभएका र रोजगारीका लागि इच्छुक नेपाली नागरिकहरुले देहायको Link मा गई Online फारम भर्न सक्नुहुनेछ।

रोजगारी आवदेन फारमको link देहाय बमोजिम रहेको छ ।
https://forms.gle/AjnJE43MsPkX1QGz6

07/03/2019 - 11:08

आ.व. २०७६/२०७७ को नीति, कार्यक्रम तथा बार्षिक बजेट कार्यक्रमको लागि निमन्त्रणा

06/24/2019 - 14:41

प्रेस विज्ञप्ती

06/17/2019 - 18:26

सर्भर खरिदको लागि बोलपत्र आव्हानको सूचना

05/17/2019 - 15:08

प्रजातन्त्र सेनानी सम्मान सम्बन्धी सार्वजनिक सूचना

05/17/2019 - 15:07

ढल जडान सम्बन्धी सूचना र फारम

05/08/2019 - 17:20

उमेद्वार सिफारिश सम्बन्धी सूचना

विराटनगर महानगरपालिकाको विभिन्न विज्ञापन शीर्षक अन्तर्गतका प्राविधिक पदका लागि  मिति २०७५/०८/२३ र २०७५/०९/१२  गते प्रकाशित  सेवा करारमा लिने सम्बन्धी सूचना अनुसार अन्तरवार्तामा उपस्थित उमेद्वारको शैक्षिक योग्यता, अनुभव, स्थायी ठेगाना र अन्तर्वाता समेतको अंकका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले सेवा करार सम्झौताका लागि सिफारिश गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

04/21/2019 - 16:54

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने म्याद थप गरिएको सम्बन्धी सूचना

04/21/2019 - 11:13

सार्वजनिक सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा संलग्न हुनका लागि इच्छुक बेरोजगार व्यक्तिहरुले आफुले बसोबास गरेको सम्बन्धीत वडा कार्यालयमा निवदेन दिने बारेको सार्वजनिक सूचना।।

03/26/2019 - 13:32

डि-प्लट भवनको दरभाउपत्र सम्बन्धी सूचना।

03/25/2019 - 15:16

शोक विदा सम्बन्धमा

02/25/2019 - 14:38

अन्तरवार्ता मिति सरेको सम्बन्धी सूचना

01/23/2019 - 17:19

अन्तरवार्ता सम्बन्धी सूचना

मिति 2075/08/23 र 2075/09/12 गते विभिन्न प्राविधिक पदका लागि प्रकाशित सूचना अनुसार अन्तरवार्ताको लागि विज्ञापन नं. अनुसार नामावली सहित यो सूचना प्रकाशित गरिएको छ।

01/06/2019 - 14:54

गै.स.सहरुले बुझाउनु पर्ने विवरणको फारम

01/02/2019 - 15:15

कर्मचारी करारमा लिने म्याद थप सम्बन्धी सूचना

12/26/2018 - 15:41

कर्मचारी करारमा लिने सम्बन्धी सूचना

12/09/2018 - 11:55

महानगपालिकाको सूचना

12/05/2018 - 12:40

कम्प्युटर तथा ल्यापटप खरिद सम्बन्धी बोलपत्रको सूचना

11/01/2018 - 16:57

नगरपार्श्वचित्र सम्बन्धी संसोधित सूचना

10/29/2018 - 15:52

जग्गा खरिद सम्बन्धी सूचना

10/25/2018 - 15:14

Pages