प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा यहि असार २८ गते विराटनगरको जैन भवनमा आयोजना गर्न लागिरहेको प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको छ । यस विराटनगर महानगरपालिका क्षेत्रभित्रका १८ वर्ष पुरा भइ बेरोजगार रहनुभएका र रोजगारीका लागि इच्छुक नेपाली नागरिकहरुले देहाय