FAQs Complain Problems

प्लाज्मा बैंक विराटनगर

प्लाजमा दिन चाहने कोरोना संक्रमणमुक्त  व्यक्तिहरु र  प्लाज्मा आवश्यक वा प्लाजमा लिनुपर्ने अवस्थाका बिरामीहरुलाई  जोड्ने तथा  प्लाज्मा आदान प्रदान कार्यलाई सहजीकरण गर्ने विराटनगर महानगरपालिकाको Plasma Bank Biratnagar app लाई download गर्न तल  click गर्नुहोस् |

Plasma Bank Biratnagar