FAQs Complain Problems

पारिश्रमिक लिन छुट भएका गणकहरुले सम्पर्क गर्ने सम्बन्धी सूचना।

डिजिटल सिटी प्रोफाइल तयारीका लागि खटिने गणकहरुको पारिश्रमिक छुट भए यस सूचना प्रकाशित भएको मितिले  ७ दिन भित्र यस महानगरपालिकाको सूचना शाखा प्रमुखलाई सम्पर्क गर्नुहुन अनुरोध छ।

प्रकाशित मिति:२०७७/०९/२२ गते बुधबार।  हाम्रोमत दैनिक