FAQs Complain Problems

जिल्ला प्रशासन कार्यालय मोरङको च.नं. २६९७ को पत्रबाट प्राप्त आदेशानुसार विराटनगर महानगरपालिका क्षेत्रभित्रका आम नागरिकहरुले २०८१ असोज २,३ र ४ गते आ-आफ्नो घरको छत, बरन्डामा राष्ट्रिय झण्डा सजाउन र साँझ दिपावली गर्नुहुन अनुरोध छ।