FAQs Complain Problems

महानगर कर

विज्ञापन कर

क्र.स. विवरण पारित सार्वजानिक स्थान  प्रति व.फि.रु. पारित निजि स्थान  प्रति व.फि.रु.
होडिंग वोर्ड मेनरोड, धरानरोडमा   १०० ५०
साखा रोड  ५० २५
डि पि एस  वोर्ड मेनरोड,धरान रोड  ५० २५
शाखा रोड प्रति वर्ग फिट न.पा.क्षेत्र भित्र ५० २५
फ्ल्यास वोर्ड अन्य वोर्ड मेनरोड, धरान रोड  १०० ५०
फ्ल्यास वोर्ड अन्य वोर्ड शाखा रोडमा नगर क्षेत्रभित्र ८० ४०
भित्तेलेखन प्रति वर्ग फिट (निजि स्थानमा मात्र )  
Led digital hoading board / glow shine board / neon shine board प्रति महिना १०० ५०
अकाशमा बेलूनरजियाकेट विज्ञापन प्रतिदिन १०० ५०
१० सवारी साधन विभिन्न भागमा स्टिकर,वोर्डवाट गरिने प्रति बर्गफिट १०० ५०
११ व्यानर प्रति हप्ता मात्र, सडक क्रस गरेर व्यानर राख्न पाईने छैन । ५००  
१२ वन्टीङ्ग व्यानर व्यापारीक प्रति गोटा (दूई हप्ताकालागि) १००  
१३ राजमार्गमा स्वागत द्धार राख्न पाईने छैन । अन्य स्थानमा गेट राख्न न.पा.को स्वीकृति लिएर मात्र राख्न पाईनेछ ( प्रति हप्ता ) १५००  
१४ न.पा.ले स्वीकृति दिएको र सम्झौता गरेकामा लिन पाईने छैन ।    
१५ प्रचार प्रसार रिक्साबाट माईकिंग प्रतिदिन रु २००। मात्र राजनैतिक दल र सार्वजानिकहितको सूचनामा लिन पाइने छैन ।    
१६ वियर,मदिरा,चुरोट तथा सूर्तिजन्य पर्दाथको विज्ञापनलाई  निजि तथा सार्वजानिक स्थलमा राख्न स्वीकृती दिइने छैन ।    
१७ राजनैतिक,धार्मिक र सामाजिक व्यानर ३ हप्तासम्म निःशूल्क राख्न दिने ।    
१७ जनसमूदाय भेला हूने स्थान जस्तै जिल्ला प्रशासन कार्यालय, भन्सार, अदालत, जि.वि.स., न.पा., राजश्व कार्यालय अगाडि न.पा.ले तोके आकार प्रकारका होर्डिंग वोर्ड राख्नू पर्ने छ ।    

स्वदेशी सवारी साधन पार्किङ शुल्कः

सि.न. विवरण पारित प्रति ट्रिप रकम रु.
स्वदेशी बस,ट्रक,लरी अन्य हेभी गाडी ५०
स्वस्वदेशी माईक्रो,ल्यान्ड रोभर, मिनिवस  ३०
विदेशी बस,ट्रक,लरी अन्य हेभी गाडी १००
विदेशी माईक्रो,कार,अन्य साना  गाडी ८०
जिप,कार, मारुतिभ्यान,अन्य साना  गाडी १५
मोटरसाईकल

नोट: यो विवरण आर्थिक ऐन २०७६ मा समावेश छ। आर्थिक ऐन २०७६ हेर्न यहाँ click गर्नुहोस्।