FAQs Complain Problems

सेवा शुल्क

आ.ब. २०७६/७७ को लागि विराटनगर महानगरपालिकाको सेवा शुल्क दर

क्र.स. विवरण पारित
वैवाहिक अंगिकृत १००
नागरिकताको प्रतिलिपि सिफारिस ५०
नाता प्रमाणित प्रतिव्यक्ति सिफारिस ५०
मृत्यु, जन्म, विवाह जस्ता सिफारिस (मृत्यु सिफारिस निशुल्क ) १००
स्थायी बसोबास सम्वन्धि सिफारिस            ३००
नाम, थर, जन्म मिति संशोधन सिफारिस          ३००
मोही जग्गा वा अन्य नामसारी सिफारिस               १०००
मोहि लगतकट्टा सिफारिस १०००
सम्बन्ध विच्छेद सम्वन्धि सिफारिस             ५००
१० अंश बण्डाको सिफारिस                   १०००
११ पेन्सन कार्ड वा सो सम्वन्धी सिफारिस(नेपालको हकमा)           ५००
१२ पेन्सन कार्ड वा सो सम्बन्धी सिफारिस( विदेशको हकमा) २०००
१३ हकवाला संरक्षण सम्वन्धि सूचना              ५००
१४ संघ, संस्था दर्ता सिफारिसः  
  क. नगर÷वडास्तरीय गैर सरकारी संस्था (मठमन्दिर बाहेक) १०००
  ख. जिल्ला स्तरीय गैर सरकारी संस्था २०००
  ग. अन्तराष्ट्रिय गैर सरकारी संस्था १००००
१५ ब्यवसाय बन्द, संचालन नभएको र व्यवसाय नभएको सिफारिस ५००
१६ उल्लेखित बाहेक अन्य कागजको प्रतिलिपी प्रति पेज २०
१७ उद्योग दर्ता प्लाष्टीक उद्योग,टायर रिसोलिंग उद्योग, केमिकल उद्योग जस्ता प्रदुषण फैलाउने उद्योगहरुको सिफारिस पुंजिका आधारमा (१० लाख सम्म ३ हजार, १० देखि २० लाख सम्म ५ हजार, २० देखि ५० लाख सम्म ७ हजार,५० लाख देखि माथि रु १२ हजार) लाग्नेछ ।  
१८ साना तथा  मझौला प्रदुषण नफैलाउने जस्ता उद्योगहरुको दर्ता सिफारिस र उद्योग ठांउसारीको सिफारिस २०००
१९ व्यवसाय कर दर्ता प्रमाणपत्रको नक्कल प्रतिलिपि ३००
२० व्यवसाय दर्ताको लगतकट्टाको सिफारिस ५००
२१ दमकलद्वारा आगो निभाए वापत उद्योगको सिफरिस १००००
२२ दमकलद्वारा आगो निभाए वापत विदेशी उद्योगहरुको सिफारिस २००००
२३ दमकलद्वारा आगो निभाए वापत अन्य फर्महरुलाई ३०००
२४ घर नक्सापासका लागि निवेदन गरि विद्यूत, खानेपानी तथा टेलिफोन जडान जस्ता सिफारिस ५००
२५ घर नक्सा नामसारी राजिनामाबाट आएका, भएका ः   
  क. तिन पूस्ते भित्र नामसारी ( अंशवण्डा, अंशभरपाइ, मृत्यू) प्रति वर्ग फिट ०।५०
  ख. अन्य प्रति वर्ग फिट (वकसपत्र,राजिनामा समेत)
२६ नक्सा पास नभएका कच्ची घरहरुमा विद्यूत, खानेपानी तथा टेलिफोन सिफारिस १०००
२७ १.नक्सा बनाइ सकेका घर तथा व्यवसायहरुमा विद्यूत, खानेपानी तथा टेलिफोन सिफारिस ५००
  २.नक्सा बनाइ सकेका उद्योगका लागि विद्यूत, खानेपानी तथा टेलिफोन सिफारिस (३ फेज लाईन) १५००
२८ निवेदन दस्तूर १०
२९ मिलापत्र ५००
३० नक्सा पास भएका घर निर्माण गर्न काठको सिफारिस÷काठपात ल्याउने सिफारिस ३०००
३१ घरबाटो सिफारिस कच्चि बाटो १५००।, ग्राभेल बाटो २०००। र मूख्य तथा सहायक पिच बाटो ४०००।, बैक तथा अन्य प्रयोजनको लागि रु. ५००।  
३२ न.पा.बाट नेपालीमा गरिएका विभिन्न सिफारिसका अंग्रेजी रुपान्तर   ५००
३३ क. विद्यार्थी अध्यायनको विदेशी प्रयोजनका लागि हैसियत प्रमाणित २०००
  ख.महानगरपालिका क्षेत्रभित्रको नेपालीमा सम्पत्ति मुल्यांकन सेवाशूल्क प्रतिसय ०।१५
  ग. महानगरपालिका क्षेत्रभित्रको अंग्रेजीमा सम्पत्ति मुल्यांकन सेवाशूल्क रु. ७० लाख सम्म ५०००
  घ. महानगरपालिका क्षेत्रभित्रको अंग्रेजीमा सम्पत्ति मुल्यांकन सेवाशूल्क रु. ७० लाख भन्दा माथि ७०००
३४ संस्थागत विद्यालय संचालन अनूमति (क वर्ग रु. १००००|०, ख वर्ग रु. ७५००|० र ग वर्ग रु. ५०००|०) १००००
३५  उद्योग ठांउसारी  अनूमति ५०००
३६  संस्थागत विद्यालय कक्षा थप अनूमति ५०००
३७  करार शिक्षक नियुक्ति÷अभिलेख जनाउने  
                 आधारभुत तह १०००
                 माध्यमिक तह २०००
३८   संस्थागत विद्यालयको वर्गिकरणको आधारमा वार्षिक कर  
                        “क” वर्ग ९००००
                        “ख” वर्ग ५००००
                        “ग” वर्ग २००००
३९  संस्थागत विद्यालय गाभ्ने,ठांउसारी,नाम परिवर्तन अनूमति वापत  
                         आधारभुत तह ५०००
                         माध्यमिक तह १००००

 भेटेनरी शाखाः परिक्षण

भेटेनरी शाखाः परिक्षण पारित
उपचार  
गाई भैसी रु.१००।००
कुखुरा हांस र अन्य पंक्षी रु.५०।००
भेडा बाख्रा बंगुर र खरायो रु.५०।००
कुकुर बिरालो रु.१००।००
हात्ती घोडा बांदर अन्य वन्यजन्तु रु.१००।००
प्रयोगशाला सेवा  
गोबर परिक्षण रु.२५|००
शव परिक्षण:  
गाई भैसी (घरपालुवालाई निशुल्क) रु. १००।०
भेडा बाख्रा बंगुर रु. १००।० 
पंक्षी  रु. ५०।००
कुकुर बिरालो रु. १००।०
हात्ती घोडा बांदर अन्य वन्यजन्तु रु. १००।००
माईनर सर्जरी सेवा:  
बोका सांढे रांगो सुमार्ने १००।००
प्रजनन सेवा १००।००
कृत्रिम गर्भाधान सेवा (गाई,भैसी) २००।००
गर्भ परिक्षण गाई भैसी रु ५०।००
अन्य प्रयोगशाला तथा विविध  
एक्सरे रावश्व रु.१००।००
अल्टसाउन्ड रु.२००।००
मेजर अपरेशन रु.२००।००
ब्याक्टेरिया परिक्षण  
माईनर आंपरेशन रु.१५०।००
कल्चर सेन्सीटिभिटी रु.५०।००
मास्टाईटिस रु.२५।००

  जग्गाको चार किल्ला प्रमाणितः 

क्र.स. विवरण पारित दर
१० धूर सम्मको ३००।००
१ कटठा सम्मको १०००।००
१ कटठा देखि ५ कटठा सम्म        १५००।००
५ कटठा देखि १० कटठा सम्म २०००।००
१० कटठा भन्दा माथि २५००।००

 

छूट जग्गा दर्ता सिफारिस प्रति कट्ठाः

क्र.स. विवरण पारित दर
१ कट्ठा सम्मलाई २०००।
१ कट्ठा देखि ३ कट्ठा सम्म २५००।
३ कट्ठा देखि ५ कट्ठा सम्म ३५००।
५ कट्ठा देखि १० कट्ठा सम्म ५०००।
१० कट्ठा भन्दा माथि १००००।
नोटः(छूट जग्गाको दर्ताका लागि नगरपालिका बोर्ड बैठक निर्णय अनूसार गर्ने ।)

घरनक्शाः

क्र.स. विवरण पारित दर
घरनक्सा प्रतिलिपि १ सेट  १०००।
घरनक्साका अन्य कागजात प्रति पाना नक्कल दस्तूर २०।
सम्पन्न प्रमाणपत्र प्रतिलिपि (फोटो टांसेको) ५००।
घरनक्सा निवेदन फायल दस्तूर १०००।
घरनक्शा पास दस्तूर  
  क.१००० वर्ग फिट सम्म सिमेन्ट जोडाई प्रति वर्ग फिट ७।
  ख.१५०० वर्गफिट सम्म सिमेन्ट जोडाई प्रति वर्ग फिट १२।
  ग.२५०० वर्ग फिट सम्म सिमेन्ट जोडाई प्रति वर्ग फिट २०।
  घ.२५०१ वर्गफिट देखि माथि सिमेन्ट जोडाई प्रति वर्ग फिट २४।
  च.सिमेन्ट जोडाई कम्पाउण्ड प्रति रनिंग फिट ५।
  छ. गिलेवा जोडाई  प्रति वर्ग फिट ५।
  ज. काठै काठको घर  प्रति वर्गफिट ५।
  ञ. टिनको छानो,सिमेन्ट,ईटा जोडाई  प्रति वर्गफिट ५।
  फलामको खम्बाभई टिनको छानो(ट्रष्ट) बाट बनेको घर,प्रिफाव १०।
  म्याद थप दस्तूरः पास भएका घरहरुको म्याद भित्र काम सम्पन्न नभएमा म्याद थप गर्न ५ प्रतिशत थप दस्तूर लाग्नेछ।   
नाम संसोधन ५०।
घरबाटो सिफारिस प्रतिलिपि ५०।
घरको अवस्था प्रमाणित प्रति वर्गफिट २।

 

नोट: यो विवरण आर्थिक ऐन २०७६ समावेश छ। आर्थिक ऐन २०७६ हेर्न यहाँ click गर्नुहोस्।