FAQs Complain Problems

सूचना तथा समाचार

sort descending Post date

घरभाडामा लिने सम्बन्धी निवेदन प्रस्ताव आव्हानको सूचना (दोस्रो पटक प्रकाशित)

please click on image for better view.

03/30/2020 - 13:46

विराटनगर महानगरपालिकाको हार्दिक अपिल

Please click on the image for better view.(कृपया सूचनामा क्लिक गर्नुहोस्।)

03/23/2020 - 17:08

सबै कर्मचारीहरु, बिराटनगर महानगरपालिका - जानकारी सम्बन्धमा

Please click on the image for better view.

04/09/2020 - 16:44

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आज मिति २०७४ असार ३० गते शुक्रवार विराटनगर महानगरपालिकाले आफ्नै सभाहलमा सार्वजनिक सूनूवाई कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उल्लेखित उपस्थिति रहेको थियो । कार्यक्रममा नगरको समसायिक गतिविधि, विकास निमार्ण, सडकबत्ति, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा र सो को वारेमा चर्चा गरिएको थियो । कार्यक्रम महानगरपालिकाका प्रमुख श्री भीम पराजुलीको सभापतित्वमा सम्पन्न भयो । 
 

07/14/2017 - 14:19

कोभिड-१९ विरुद्धको खोप समन्वय समितीको बैठकका निर्णयहरु सम्बन्धमा ।

आज मिति २०७८/०४/१० गते बसेको कोभिड-१९ विरुद्धको  खोप समन्वय समितीको बैठकका निर्णयहरु सम्बन्धमा ।

तल दिईएको लिंकमा गएर  pre-registration गरेर खोप सुनिश्चित गर्नु होला |l

ink: https://vaccine.mohp.gov.np

 

07/25/2021 - 12:37

निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

आज मिती २०७४/०३/२७ मा विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख श्री भीम पराजुली, उप-प्रमुख श्री इन्दिरा कार्की लगायत १९ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुले विरेन्द्र सभागृहमा सम्पन्न कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो। कार्यक्रममा व्यवस्थापिका संसदका सभासद, क्षेत्रीय निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, संचारकर्मी, राजनितिक दलका प्रतिनिधि  लगायत अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिती थियो। कार्यक्रम पश्चात नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाका कर्मचारीहरुद्वारा नगर कार्यपालिकाको कार्यालयमा स्वागत गरीयो।

07/11/2017 - 16:04

कृषि बजारहरुको मुल्यसूची सम्बन्धी वेबसाइट सम्बन्धमा

उद्योग कृषि तथा सहकारी मन्त्रालयले कोशी प्रदेश अन्तर्गत कृषि बजारहरुको मुल्यसूचीको व्यवस्थापन गर्ने उदेश्यले सञ्चालनमा ल्याएको वेबसाइट: https://krishibajar.koshi.gov.np/

04/04/2024 - 13:40

विराटनगर महानगरपालिकाका १९ वटै वडाका निर्वाचित पदाधिकारीहरुको नामावली

कृपया संलग्न फाइल डाउनलोड गर्नुहोस्।

07/14/2017 - 11:35

कृषि विकास निर्देशनालयको सूचना

कृषि  विकास निर्देशनालयको स्टोर प्रयोजनको लागि विराटनगर महानगरपालिकाको वडा नं. ४ र ५ बरगाछी चौक आसापासको क्षेत्रमा घरभाडामा लिने सम्बन्धी सूचना।

07/28/2019 - 12:08

कोभिड-१९ अपडेट ( २०७७-४-२०)

कोभिड-१९ को विवरण ( २०७७-४-२० सम्म)

08/05/2020 - 15:09

सार्वजनिक विदा सम्बन्धमा

खण्डग्रास सूर्यग्रहण लाग्ने भएको कारण सार्वजनिक विदा ।

12/25/2019 - 17:38

पारिश्रमिक लिन छुट भएका गणकहरुले सम्पर्क गर्ने सम्बन्धी सूचना।

डिजिटल सिटी प्रोफाइल तयारीका लागि खटिने गणकहरुको पारिश्रमिक छुट भए यस सूचना प्रकाशित भएको मितिले  ७ दिन भित्र यस महानगरपालिकाको सूचना शाखा प्रमुखलाई सम्पर्क गर्नुहुन अनुरोध छ।

प्रकाशित मिति:२०७७/०९/२२ गते बुधबार।  हाम्रोमत दैनिक

01/07/2021 - 15:57

तालिममा सहभागी हुने सम्बन्धमा

थप जानकारीको लागि सामुदायिक शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ।

04/21/2026 - 16:44

महानगर बहुप्राविधिक शिक्षालयको पदपुर्ति सम्बन्धी सूचना

थप जानकारीको लागि:इमेल-metropolytechbrt@gmail.com; फोन नं.-९८४४६४२६३६

10/20/2020 - 14:30

स्वेच्छिक अवकाशको फाराम

दिइएको लिङ्कमा गई स्वेच्छिक फाराम डाउनलोड गर्न सक्नुहुनेछ:- https://goo.gl/fngwWX

01/21/2018 - 11:46

श्री सबै सामुदायिक विद्यालय, धार्मिक विद्यालय तथा बाल विकास केन्द्रहरु- व्यक्तिगत विवरण पठाउने सम्बन्धमा

दिएको ढाँचा अनुसारको विवरण उपलब्ध गराउनु हुन।

08/09/2019 - 13:16

बनिसकेका घरको नक्सा दर्ता प्रक्रिया खुलेको सुचना

नक्सा पास नगरी २०७० साल असार मसान्त अगाबै बनिसकेका घरहरु र हाल स्वीकृत सडक मापदण्डमा

परेको खण्डमा घरको के कति भाग सडक मापदण्डमा पर्छ त्यसलाई आफ्नै खर्चमा १ बर्ष भित्रमा भत्काई

सक्ने सर्तनामा गरी दर्ता गर्ने र नभत्काए दर्ता भएको मिसिल स्वतः रद्ध हुने गरी मिति २०७३ चैत्र मसान्त

भित्र दर्ता गर्न ल्याएमा लागेको राजस्वको ५० प्रतिशत जरिवाना लिई नक्सा पास गर्ने भन्ने मिति २०७३/०९/२८

को ३३ औ नगर परिषदको निर्णय अनुसार यो सूचना सर्वसाधारणका लागी जारी गरिएको छ।

01/17/2017 - 11:57

अन्तर्वार्ता सम्बन्धी सूचना

नगर प्रहरीको विभिन्न पदका लागि शारिरिक तन्दुरुस्ती परिक्षण तथा छनौट प्रक्रियामा सफल भएका उम्मेदवारहरुको प्राप्त नामावली अनुसारका उम्मेदवारहरुको अन्तर्वार्ता सम्बन्धी सूचना

12/13/2019 - 12:12

नतिजा प्रकाशन सम्बन्धी सूचना

नगर रक्षकका विभिन्न पदहरुका लागि छनौट हुनुभएको उमेद्वारहरुको नामावली प्रकाशन गरिएको छ।

12/11/2019 - 11:24

RUDP प्रोजेक्टबारे भिडियो रिपोर्ट

नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम पुर्वाधारमा विराटनगर महानगरपालिकामा संचालन भइरहेको RUDP प्रोजेक्टबारेको भिडियो रिपोर्ट:-  https://youtu.be/HugyIIqRvPQ?t=2m53s 

04/19/2018 - 14:34

[श्री सहकारी संस्थाहरू सबै] तालिमको जानकारी तथा सहभागिता सम्बन्धी सूचना

नोट : भाद्र मसान्तसम्म कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ |

08/25/2022 - 16:59

बोलपत्र आह्वानको सूचना (एयरपोर्ट मार्ग स्तरोन्नति)

पुरा सूचना पढ्न तलको फाइल डाउनलोड गर्नुहोस।

01/19/2017 - 12:17

फोहोरमैला व्यवस्थापनमा साझेदारी गर्नको लागि सार्वजनिक आशयपत्रको आव्हान।

प्रकाशित मिति-२०७७/१२/३०, अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक

04/12/2021 - 13:40

सहकारी संस्थाहरु सम्पर्कमा आउने सम्बन्धी सूचना।

प्रकाशित मिति: २०७९/०८/११, हाम्रोमत राष्ट्रिय दैनिक।

11/29/2022 - 12:50

रोजगार सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना।

प्रथम पटक प्रकाशित मिति: २०७९/०३/२५ गते, गोरखापत्र राष्ट्रिय दैनिक।

07/13/2022 - 14:51

प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको बारे

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा यहि असार २८ गते विराटनगरको जैन भवनमा आयोजना गर्न लागिरहेको प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको छ । यस विराटनगर महानगरपालिका क्षेत्रभित्रका १८ वर्ष पुरा भइ बेरोजगार रहनुभएका र रोजगारीका लागि इच्छुक नेपाली नागरिकहरुले देहायको Link मा गई Online फारम भर्न सक्नुहुनेछ।

रोजगारी आवदेन फारमको link देहाय बमोजिम रहेको छ ।
https://forms.gle/AjnJE43MsPkX1QGz6

07/03/2019 - 11:08

सार्वजनिक सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा संलग्न हुनका लागि इच्छुक बेरोजगार व्यक्तिहरुले आफुले बसोबास गरेको सम्बन्धीत वडा कार्यालयमा निवदेन दिने बारेको सार्वजनिक सूचना।।

03/26/2019 - 13:32

गैर सरकारी संघसंस्थाहरुको योजना तथा कार्यक्रम पेश गर्ने बारे।

बार्षिक योजना तथा कार्यक्रम info@biratnagarmun.gov.np मा पठाउनु हुन अनुरोध छ।

06/10/2021 - 13:26

अन्तरवार्ता सम्बन्धी सूचना

मिति 2075/08/23 र 2075/09/12 गते विभिन्न प्राविधिक पदका लागि प्रकाशित सूचना अनुसार अन्तरवार्ताको लागि विज्ञापन नं. अनुसार नामावली सहित यो सूचना प्रकाशित गरिएको छ।

01/06/2019 - 14:54

महानगरपालिकाका जनप्रतिनिधिद्वारा पहिलो निर्णय

मिति २०७४/०३/२७ मा महानगरपालिकाका जनप्रतिनिधिद्वारा देहाय बमोजिमका निर्णय गरियो ।

07/11/2017 - 16:35

Pages