ताजा समाचार
सूचना तथा समाचार
|
|
Post date | |
|---|---|---|
दाबी विरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना [प्रकाशित मिति:२०८३-०३-१६] |
06/30/2026 - 16:49 | |
तह वृद्धिको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना |
06/30/2026 - 17:41 | |
बोलपत्र स्वीकृत गर्ने आसयको सूचना [प्रकशित मिति:२०८३/०३/१६] |
06/30/2026 - 18:53 | |
अन्तिम मनोनयनका लागि पुन: अनलाइन आवेदन पेश गर्ने सम्बन्धी सूचना |
07/01/2026 - 16:43 | |
बोलपत्र स्वीकृत गर्ने आसयको सूचना [प्रकाशित मिति:२०८३/०३/१७] |
07/01/2026 - 17:03 | |
आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना [प्रकाशित मिति:२०८३-०३-१७] |
07/01/2026 - 19:09 | |
सेवा करारमा लिने सम्बन्धी सूचना [प्रकाशित मिति:२०८३/०३/१७] |
07/01/2026 - 19:23 | |
दाबी विरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना [प्रकाशित मिति:२०८३/०३/१८] |
07/02/2026 - 17:21 | |
कोभिड-१९ रकम प्राप्तिका लागि विवरण अध्यावधिक गर्ने सम्बन्धी सूचना |
07/03/2026 - 10:41 | |
रानी अस्पतालमा Radiology सेवाका लागि X-ray with DR USGको खरिद प्रक्रिया रद्द गरिएको सम्बन्धमा |
07/06/2026 - 18:46 | |
स्वास्थ्य बिमा औषधिहरु तथा सर्जिकल सामग्रीहरुको खरिद प्रक्रिया रद्द गरिएको सम्बन्धमा |
07/06/2026 - 18:48 | |
आ.व.२०८३/८४ को चौथो चौमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सूची सार्वजनिक गरिएको सम्बन्धी सूचना |
07/08/2026 - 16:56 | |
छात्रवृत्तिको अन्तिम चरणको नतिजा प्रकाशन गरिएको सूचना |
07/10/2026 - 11:11 | |
चालु आ.व. २०८२/८३ को वित्तीय प्रगती सम्बन्धी सूचना |
07/10/2026 - 15:40 | |
सहकारी संस्था खारेजी सम्बन्धी जरुरी सूचना |
07/13/2026 - 10:59 | |
संस्था खारेजी अगावै सुनुवाईको मौका सम्बन्धी सूचना |
07/13/2026 - 11:11 | |
सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना |
07/16/2026 - 10:28 | |
मृगौला प्रत्यारोपण, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका बिरामीहरुको मासिक सुबिधा नविकरण गराउने सम्बन्धी सूचना |
07/16/2026 - 17:06 | |
महानगर बहुप्राविधिक शिक्षालय विराटनगरको भर्ना आवेदन सम्बन्धी सूचना |
CTEVT र विराटनगर महानगरपालिकाको साझेदारीमा संचालित महानगर बहुप्राविधिक शिक्षालय विराटनगर, मोरङको शैक्षिक सत्र २०७७/७८ को लागि डिप्लोमा इन आर्किटेक इन्जिनियरिङ, डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना आवेदन सम्बन्धी सूचना प्रकाशित भएको हुँदा फारम बुझाउने अन्तिम मिति २०७७/०६/१५ गते भित्र यसै सूचना साथ संलग्न फारम भरि तोकिएको विधि, प्रकृयाबाट बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। |
09/18/2020 - 13:25 |
कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड-२०७७ |
महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । संक्रमितहरूको व्यवस्थापनका सन्दर्भमा अस्पतालमा नै भर्ना भई उपचार आवश्यक नभएका , संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेशन केन्द्रमा वा घरमा नै आइसोलेसन ( होम आइसोलेसन ) मा राखी उपचार गर्नुपर्ने भएकोमा होम आइसोलेसनका लागि तोकिए बमोजिमको न्युनतम मापदण्ड नभएको अवस्था र आइसोलेसन केन्द्रमा बेड खाली नभएको अवस्थामा तत्काल आइसोलेसनमा बस्नको लागि विराटनगर महानगरपालिकाबाट सञ्चालन हुनेगरी “ आइसोलेसन सेन्टर " को परिकल्पना गरिएको छ । उक्त आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार , जनशक्ति र फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको न्युनतम मापदण्ड निर्धारण गर्न आवश्यक भएकोले विराटनगर महानगरपालिकाले "कोभिड -१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड २०७७" जारी गरेको छ । |
08/24/2020 - 16:39 |
पुन:सूचना प्रकाशित गरिएको बारे। |
यस आ.ब.मा "बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम" ५०% लागत साझेदारीमा कार्यक्रम संचालन गर्नुपर्ने भएकोले वडा नं. १८ र १९ का इच्छुक बाख्रापालन कृषक समूहरुले मिति २०७८/०२/२३ गते भित्र उल्लेखित विवरण सहित निवेदन पेश गर्नुहुन सूचित गरिन्छ। |
06/02/2021 - 14:17 |
वि.म.न.पा. सबै वडा कार्यालयहरुबाट राहत प्राप्तिका लागि अति विपन्न वर्ग (नामावली सहित) |
वि.म.न.पा. सबै वडा कार्यालयहरु बाट सिफारिस भइ आएका विपत राहात माग गर्ने अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने गरिव घरपरिवारको विवरण।। |
04/06/2020 - 16:29 |
१९ नं. वडा कार्यालय, अति विपन्न वर्ग (नामावली सहित) |
वि.म.न.पा. १९ नं. वडा कार्यालयको सिफारिसमा विपत राहात माग गर्ने अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने गरिव घरपरिवारको विवरण।। |
04/04/2020 - 15:46 |
३ नं. वडा कार्यालय, अति विपन्न वर्ग (नामावली सहित) |
वि.म.न.पा. ३ नं. वडा कार्यालयको सिफारिसमा विपत राहात माग गर्ने अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने गरिव घरपरिवारको विवरण।। |
04/04/2020 - 15:18 |
Case Investigation & Contact Tracing of COVID-19 को लागि सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा |
-------------------------------------सार्वजनिक सूचना---------------------------------------- यस विराटनगर महानगरपालिकाको मिति: २०७७/०२/०५ , च.नं. ९४४७ को पत्र बमोजम Case investigation and Contact Tracing of COVID-19 को लागि निम्न सम्पर्क व्यक्ति (Focal Person) तोकिएको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। सम्पर्क व्यक्ति(Focal Person): 1. हैदर अली- 9852032818 |
05/31/2020 - 16:51 |
रेडियो शिक्षण सिकाई तथा पाठ प्रशारण कार्यक्रम सम्बन्धी सूचना। |
12/01/2020 - 13:25 | |
Notice of Award (RUDP) |
|
08/30/2017 - 14:19 |
EOI and TOR for Conducting Training with OJT |
EOI and TOR for Conducting Training with OJT on Professional Aluminum Fabricator, Professional Cook & Professional Plumber |
03/14/2023 - 11:36 |
खाद्यान्न खरिदका लागि प्रकाशित सूचना |
For the better view, please click on the image. (कृपया सूचनाको फोटोमा क्लिक गर्नुहोस्।) |
04/01/2020 - 15:02 |
आ.व. २०७७/७८ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक गरिएको सम्बन्धमा। |
01/21/2022 - 20:06 |