FAQs Complain Problems

सूचना तथा समाचार

sort descending Post date

संस्थागत विद्यालय छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन प्रणालीमा देखिएको समस्या सम्बन्धी सूचना।

05/18/2026 - 15:33

Invitation for Bids

05/19/2026 - 09:56

बोलपत्र स्वीकृत गर्ने आसयको सूचना [प्रकाशित सूचना:२०८३-०२-०८]

05/22/2026 - 12:09

कवाडी कर ठेक्का सूचना

05/25/2026 - 14:05

बसपार्क (टर्मिनल भवन) ठेक्का सूचना

05/25/2026 - 14:07

विज्ञापन कर ठेक्का सूचना

05/25/2026 - 14:11

सि प्लट भवन ठेक्का सूचना

05/25/2026 - 14:12

हाट बजार ठेक्का सूचना

05/25/2026 - 14:13

“IT Training and Professional Development” कार्यक्रमको लागि छनौट भएका उम्मेदवारहरुको सुची प्रकाशन गरिएको सम्बन्धमा

06/02/2026 - 12:51

सटर कोठा वहाल लिने सम्बन्धी ठेक्का सूचना

06/03/2026 - 10:13

Gym Equipment खरिदका लागि सिलबन्दी दरभाउ आव्हानको सूचना

06/03/2026 - 15:15

कक्षा ११ र १२ छात्रवृत्ति परिक्षामा आवेदन पेश गरेका प्रशिक्षार्थीहरुका लागि जरुरी सूचना

06/05/2026 - 13:13

छात्रवृत्तिको प्रारम्भिक नतिजा प्रकाशन गरिएको सूचना।

06/08/2026 - 19:31

विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रूपमा सहसचिव विजय कुमार शर्माको पदभार ग्रहण तथा स्वागत कार्यक्रम

06/08/2026 - 20:06

संस्था खारेजी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

06/10/2026 - 16:17

महानगर क्षेत्र भित्र घरदैलो फोहोर संकलन समय तालिका

06/10/2026 - 16:42

पुनर्योग नतिजा सम्बन्धमा

06/11/2026 - 16:03

निर्माण कार्यको दररेट पेश गर्ने सम्बन्धी सूचना

06/11/2026 - 17:24

हाटबजार वहाल विटौरी शुल्कको ठेक्का व्यवस्थापनका लागि भएको दरभाउपत्र आह्वानको सार्वजनिक सूचना [दोस्रो पटक सूचना प्रकाशित मिति:२०८३/०२/२९]

06/12/2026 - 09:40

निष्कृय सहकारी संस्थाहरुको सूची सार्वजनिक गरिएको सूचना

06/14/2026 - 17:36

संस्था सम्पर्कमा आउने सम्बन्धी अन्तिम पटकको सूचना

06/16/2026 - 14:35

Invitation for bids(IFB)[Date of Publication of Second Notice:2083/03/01]

06/16/2026 - 15:02

दाबी बिरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना [प्रकाशित मिति:२०८३/०३/०२]

06/16/2026 - 17:14

छात्रवृत्तिमा पहिलो चरणको मनोनयन नतिजा प्रकाशन सम्बन्धी सूचना

06/16/2026 - 20:15

महानगर बहुप्राविधिक शिक्षालय विराटनगरको भर्ना आवेदन सम्बन्धी सूचना

CTEVT र विराटनगर महानगरपालिकाको साझेदारीमा संचालित महानगर बहुप्राविधिक शिक्षालय विराटनगर, मोरङको शैक्षिक सत्र  २०७७/७८ को लागि डिप्लोमा इन आर्किटेक इन्जिनियरिङ, डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना आवेदन सम्बन्धी सूचना प्रकाशित भएको हुँदा फारम बुझाउने अन्तिम मिति २०७७/०६/१५ गते भित्र यसै सूचना साथ संलग्न फारम भरि तोकिएको विधि, प्रकृयाबाट बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

09/18/2020 - 13:25

कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड-२०७७

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । संक्रमितहरूको व्यवस्थापनका सन्दर्भमा अस्पतालमा नै भर्ना भई उपचार आवश्यक नभएका , संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेशन केन्द्रमा वा घरमा नै आइसोलेसन ( होम आइसोलेसन ) मा राखी उपचार गर्नुपर्ने भएकोमा होम आइसोलेसनका लागि तोकिए बमोजिमको न्युनतम मापदण्ड नभएको अवस्था र आइसोलेसन केन्द्रमा बेड खाली नभएको अवस्थामा तत्काल आइसोलेसनमा बस्नको लागि विराटनगर महानगरपालिकाबाट सञ्चालन हुनेगरी “ आइसोलेसन सेन्टर " को परिकल्पना गरिएको छ । उक्त आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार , जनशक्ति र फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको न्युनतम मापदण्ड निर्धारण गर्न आवश्यक भएकोले विराटनगर महानगरपालिकाले "कोभिड -१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड २०७७" जारी गरेको छ ।

08/24/2020 - 16:39

पुन:सूचना प्रकाशित गरिएको बारे।

यस आ.ब.मा "बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम" ५०% लागत साझेदारीमा कार्यक्रम संचालन गर्नुपर्ने भएकोले वडा नं. १८ र १९ का इच्छुक बाख्रापालन कृषक समूहरुले  मिति  २०७८/०२/२३ गते भित्र उल्लेखित विवरण सहित निवेदन पेश गर्नुहुन सूचित गरिन्छ।

06/02/2021 - 14:17

वि.म.न.पा. सबै वडा कार्यालयहरुबाट राहत प्राप्तिका लागि अति विपन्न वर्ग (नामावली सहित)

 वि.म.न.पा. सबै वडा कार्यालयहरु बाट सिफारिस भइ आएका विपत राहात माग गर्ने अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने गरिव घरपरिवारको विवरण।।

04/06/2020 - 16:29

१९ नं. वडा कार्यालय, अति विपन्न वर्ग (नामावली सहित)

 वि.म.न.पा. १९ नं. वडा कार्यालयको सिफारिसमा विपत राहात माग गर्ने अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने गरिव घरपरिवारको विवरण।।

04/04/2020 - 15:46

३ नं. वडा कार्यालय, अति विपन्न वर्ग (नामावली सहित)

 वि.म.न.पा. ३ नं. वडा कार्यालयको सिफारिसमा विपत राहात माग गर्ने अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने गरिव घरपरिवारको विवरण।।

04/04/2020 - 15:18

Pages