FAQs Complain Problems

सूचना तथा समाचार

sort ascending Post date

नतिजा प्रकाशन सम्बन्धमा

04/13/2026 - 16:04

नतिजा प्रकाशन गरिएको सम्बन्धमा

विराटनगर महानगरपालिकाबाट विभिन्न मितिमा प्रकाशित सूचना अनुसार आवश्यक प्राविधिक जनशक्ति -स्वास्थ्य सेवा तर्फ मेडिकल अधिकृत, हेल्थ असिसटेन्ट, स्टाफ नर्स, अ.हे.ब., अ.न.मि. र इन्जिनियरिङ सेवा समूह तर्फ सब-इन्जिनियर पदको नतिजा प्रकाशन गरिएको छ।

04/02/2021 - 18:46

नगरस्तरीय परिक्षा कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धमा (श्री कक्षा ८ संचालित सबै विद्यालयहरु)

06/14/2021 - 15:13

नगरसभाको तेह्रौँ अधिवेशनका कारण अत्यावश्यक सेवाबाहेकका सेवा बन्द रहने सम्बन्धमा।

01/31/2024 - 11:15

नगरसभाको एघारौँ अधिवेशनबाट पारित निर्णयहरु

07/13/2023 - 14:48

नगरवासीहरुमा विराटनगर महानगरपालिकाको हार्दिक अनुरोध।

08/10/2020 - 16:02

नगरपार्श्वचित्र सम्बन्धी संसोधित सूचना

10/29/2018 - 15:52

नगरको समग्र विज्ञापनकर संकलनका लागि सार्वजनिक बोलपत्र आव्हान (तेस्रो पटक सूचना प्रकाशित)

11/30/2020 - 07:28

नगरको समग्र विज्ञापन कर संकलनको लागि सार्वजनिक बोलपत्र आव्हान।

06/01/2020 - 13:00

नगर सभामा उपस्थित भैदिने बारे

विराटनगर महानगरपालिकाको मिति २०७४/०४/२७ गते बसेको नगर कार्यपालिका बैठकबाट मिति २०७४/०५/१८ गते आइतबार विराटनगर महानगरपालिकाको नगरसभा हुने निर्णय भएको व्यहोरा अनुरोध छ। सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उपस्थितिका लागी अनुरोध गरीन्छ।

08/11/2017 - 16:58

नगर सभाको सोह्रौँ अधिवेशन आव्हान सम्बन्धी सूचना।

06/23/2025 - 11:17

नगर सभाको सत्रौँ अधिवेशन आव्हान सम्बन्धी सूचना

01/02/2026 - 17:45

नगर सभाको मिति परिवर्तन भएको बारे

विराटनगर महानगरपालिकाको  मिति २०७४/०५/१८ गते आइतबार हुने भनिएको  नगरसभा भर्खरैको बाढीबाट उत्पन्न भएका समस्याहरुलाई मध्यनजर गर्दै मिति २०७४/०५/१८ गते को सट्टा २०७४/०५/२३ गते दिनको १ः०० बजे बाट हुने निर्णय भएको व्यहोरा अनुरोध छ। सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उपस्थितिका लागी पुनः अनुरोध गरीन्छ।

08/25/2017 - 13:05

नगर सभाको पन्ध्रौँ अधिवेशन सम्बन्धी सूचना।

12/29/2024 - 16:19

नगर बस संचालन सम्बन्धी सार्वजनिक सूचना [पहिलो पटक प्रकाशित मिति:२०८२/०४/०९]

07/25/2025 - 12:05

नगर प्रहरीको शारिरीक परिक्षण तथा छनौट सम्बन्धी सूचना

11/26/2019 - 11:33

नगर प्रहरीको अन्तरवार्ता परीक्षा मिति सरेको बारे।।

12/25/2019 - 17:47

नगर प्रहरी सेवा करारमा लिने सम्बन्धी सूचना

11/06/2019 - 15:37

नगर प्रहरी पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

01/20/2020 - 16:16

नगर पारिषद सम्पन्न

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत श्री दिपक कोइरालाद्वारा मिति २०७३।९।२८ गते  विहिबार  ३३ औं नगर परिषद बाट पारित  आ.व. २०७४/०७५ को वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकिकरण गरियो ।

01/18/2017 - 15:10

नक्सा पास नगरि निर्माण गरिएको संरचनामा व्यवसाय संचालन गर्न नहुने सम्बन्धी सूचना।

09/15/2023 - 14:45

द्वन्द्वपीडित छात्रवृतिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना

11/11/2019 - 15:49

दाबी विरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना [सूचना प्रकाशित मिति:२०८३-०५-०५]

08/21/2026 - 14:24

दाबी विरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना [मिति:२०८३/०३/०४]

06/18/2026 - 14:36

दाबी विरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना [प्रकाशित मिति:२०८३/०३/१८]

07/02/2026 - 17:21

दाबी विरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना [प्रकाशित मिति:२०८३-०३-१६]

06/30/2026 - 16:49

दाबी बिरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना [प्रकाशित मिति:२०८३/०३/०२]

06/16/2026 - 17:14

दादुरा/रुवेला तथा पोलियो रोगबाट बचाउन र उन्मुलन गर्न सबैलाई उक्त खोपहरु लगाउन आवश्यक समन्वय र सहयोग गरिदिनको लागि हार्दिक अनुरोध

02/22/2020 - 14:46

दर्ता अभिलेखीकरण सम्बन्धमा

03/12/2026 - 12:33

दरभावपत्र स्वीकृत भएको सूचना

03/12/2023 - 14:49

Pages