FAQs Complain Problems

सूचना तथा समाचार

sort descending Post date

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना [दोस्रो पटक प्रकाशित मिति:२०८२/०४/१३]

07/29/2025 - 12:21

सामाजिक सुरक्षा भत्ता सम्बन्धी सूचना [प्रकाशित मिति:२०८२/०३/१२]

06/26/2025 - 14:35

सामी परियोजनाको आर्थिक प्रस्तावना खुल्ने सम्बन्धी सूचना

02/05/2020 - 16:16

सामुदायिक कुकुर बन्ध्याकरण र रेबिज विरुद्धको खोप शिविर संचालन सम्बन्धी सूचना

05/23/2025 - 14:55

सामुदायिक कुकुर बन्ध्याकरणसंग सरोकारवाला संघ संस्थाहरु सुचिकृत हुने सम्बन्धी सूचना

01/20/2025 - 15:48

सामुदायिक तथा संस्थागत विद्यालयहरुले सवारी साधनको प्रयोग सम्बन्धी सूचना

08/21/2022 - 18:55

सामुदायिक सिकाइ केन्द्रको संचालन अनुदान सम्बन्धमा |

06/02/2024 - 13:39

सामुदायिक सिकाई केन्द्रको संचलन अनुदान सम्बन्धमा

05/07/2023 - 13:13

सार्वजनिक अपिल

12/22/2019 - 13:28

सार्वजनिक विदा सम्बन्धमा

09/04/2025 - 16:37

सार्वजनिक विदा सम्बन्धमा

08/26/2024 - 13:50

सार्वजनिक विदा सम्बन्धमा

खण्डग्रास सूर्यग्रहण लाग्ने भएको कारण सार्वजनिक विदा ।

12/25/2019 - 17:38

सार्वजनिक विदा सम्बन्धमा

06/20/2020 - 20:41

सार्वजनिक विदा सम्बन्धमा (छठ पर्व विशेष)

11/01/2019 - 15:21

सार्वजनिक विदा सम्बन्धि सूचना

मिति २०७६/०४/२७ गते सोमवारका  दिन सार्वजनिक विदा सम्बन्धि सूचना 

08/11/2019 - 16:50

सार्वजनिक विदा सम्बन्धी सूचना।

09/17/2022 - 11:44

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आज मिति २०७४ असार ३० गते शुक्रवार विराटनगर महानगरपालिकाले आफ्नै सभाहलमा सार्वजनिक सूनूवाई कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उल्लेखित उपस्थिति रहेको थियो । कार्यक्रममा नगरको समसायिक गतिविधि, विकास निमार्ण, सडकबत्ति, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा र सो को वारेमा चर्चा गरिएको थियो । कार्यक्रम महानगरपालिकाका प्रमुख श्री भीम पराजुलीको सभापतित्वमा सम्पन्न भयो । 
 

07/14/2017 - 14:19

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थीत हुने बारे।

विराटनगर महानगरपालिकाले स्थानीय तह र नागरिकहरुका वीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट सेवाग्राहीलाई नगर विकासको प्रकृयामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शीताको माध्यमद्वारा महानगरपालिकाको विकास निर्माण कार्य र सेवा प्रवाहलाई गुणस्तरीय र प्रवाभकारीको संस्कार बनाउन गरिने सार्वजनिक सुनुवाई कार्यक्रम संचालन निम्नानुसारको मिति, समय र स्थानमा हुने भएकोले महानगरवासी नागरिकहरुलाई उपस्थीतिको लागि अनुरोध छ।

मिति: २०७४/१२/०४
स्थान: रानी युवा क्लब
समय: विहान ११ बजे।

03/16/2018 - 13:40

सार्वजनिक सूचना

12/10/2020 - 14:49

सार्वजनिक सूचना

06/24/2023 - 14:12

सार्वजनिक सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा संलग्न हुनका लागि इच्छुक बेरोजगार व्यक्तिहरुले आफुले बसोबास गरेको सम्बन्धीत वडा कार्यालयमा निवदेन दिने बारेको सार्वजनिक सूचना।।

03/26/2019 - 13:32

सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न निषेध गरिएको बारेको सूचना।

10/01/2022 - 06:51

सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरण निषेध गर्ने सम्बन्धमा

04/12/2023 - 13:13

सिपमुलक तालिम सम्बन्धी जानकारी सम्बन्धमा

01/25/2021 - 10:48

सीप विकास तालिम सञ्चालनको लागि दरखास्त आव्हान सम्बन्धी सूचना

01/21/2025 - 11:23

सीमा पर्खाल नियमित गर्ने तथा अनाधिकृत सीमा पर्खाल हटाउने सम्बन्धी सूचना

10/01/2022 - 06:45

सुक्खा राहत स्यालो ट्युववेल सिँचाई विशेष कार्यक्रम माग गर्ने सम्बन्धी सूचना

12/12/2024 - 15:26

सुचिकृत गर्ने सम्बन्धी सूचना [प्रकाशित मिति:२०८१/१०/२७]

02/09/2025 - 10:45

सुचिकृत सम्बन्धमा (प्रकाशित मिति-२०८१-११-०७)

02/16/2025 - 12:12

सुचिकृत हुन आउने सम्बन्धमा

01/27/2023 - 14:12

Pages