News and Notices

[२०७७/०५/१०] निषेधाज्ञा आदेश

मिति २०७७/०५/१० गते जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भए बमोजिमको निषेधाज्ञा आदेश।

कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड-२०७७

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेक

प्रमुख जिल्ला अधिकारीद्वारा जारी निषेधाज्ञा आदेश

मिति २०७७/०५/०५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भए बमोजिम मिति २०७७/०५/०५ गते राती  १२ बजे देखि मिति २०७७/०५/१० गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ।

Pages