News and Notices

कृषि विकास निर्देशनालयको सूचना

कृषि  विकास निर्देशनालयको स्टोर प्रयोजनको लागि विराटनगर महानगरपालिकाको वडा नं. ४ र ५ बरगाछी चौक आसापासको क्षेत्रमा घरभाडामा लिने सम्बन्धी सूचना।

प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको बारे

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा यहि असार २८ गते विराटनगरको जैन भवनमा आयोजना गर्न लागिरहेको प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको छ । यस विराटनगर महानगरपालिका क्षेत्रभित्रका १८ वर्ष पुरा भइ बेरोजगार रहनुभएका र रोजगारीका लागि इच्छुक नेपाली नागरिकहरुले देहाय

Pages