News and Notices

नतिजा प्रकाशित गरिएको बारे।

विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत महानगरपालिकाले आ.व.२०७४/७५ मा स्वास्थ्य प्रवर्धन कार्यक्रम संचालनार्थ सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धमा मिति २०७५/०१/११ गते देखि ३० गते सम्म लिएको अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ।

RUDP प्रोजेक्टबारे भिडियो रिपोर्ट

नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम पुर्वाधारमा विराटनगर महानगरपालिकामा संचालन भइरहेको RUDP प्रोजेक्टबारेको भिडियो रिपोर्ट:-  https://youtu.be/HugyIIqRvPQ?t=2m53s 

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थीत हुने बारे।

विराटनगर महानगरपालिकाले स्थानीय तह र नागरिकहरुका वीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट सेवाग्राहीलाई नगर विकासको प्रकृयामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शीताको माध्यमद्वारा महानगरपालिकाको विकास निर्माण कार्य र सेवा प्रवाहलाई गुणस्तरीय र प्रवाभकारीको संस्कार बनाउन गरिने सार्वजनिक

स्वेच्छिक अवकाशको फाराम

दिइएको लिङ्कमा गई स्वेच्छिक फाराम डाउनलोड गर्न सक्नुहुनेछ:- https://goo.gl/fngwWX

महानगरपालिकाको हार्दिक अनुरोध।

शीतलहरका कारण केही दिनदेखि बढेको चिसोबाट बच्न घरेलु उपायहरु समेत अवलम्बन गरी विशेष सावधानी र सतर्कता अपनाउनु हुन आम नगरवासीहरुमा बिराटनगर महानगरपालिका हार्दिक अनुरोध गर्दछ।

Pages