वाढी पिडित लागि सहयोग गर्न इच्छुक महानुभावहरूले बिराटनगर महानगरपालिकाको कृषि विकास बैंक स्थिति विपत व्यवस्थापन कोष खाता नम्बर ०६०१६०११४५९८३०८३ मा रकम जम्मा गर्न सक्नु हुनेछ । सहयोगका लागी धन्यवाद ।।
विराटनगर महानगरपालिकाको मिति २०७४/०४/२७ गते बसेको नगर कार्यपालिका बैठकबाट मिति २०७४/०५/१८ गते आइतबार विराटनगर महानगरपालिकाको नगरसभा हुने निर्णय भएको व्यहोरा अनुरोध छ। सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धि
विराटनगर महानगरपालिकामा २०२५ साल देखी निरन्तर रुपमा ऐतिहासिक रुपमा संचालन हुँदै आएको श्रीकृष्णको रथयात्रा महोत्सवको अवसरमा नगर कार्यपालिकाबाट स्विकृत नगर कार्यपालिका नगर (कार्यसम्पादन) नियमावली २०७४ को अनुसूचि १ बमोजिम मिति २०७४/०४/२७ गते बसेको नगर कार्यपालिका बैठकबाट विराटनगर महानगरपालिका क्षेत्
हालसम्मका पूराना फाइलहरु मिलान गरी व्यवस्थित गर्नूपर्ने भएकोले मिति २०७४/०४/०२ देखि २०७४/०४/०८ सम्मका लागि यस कार्यालयको घरनक्सा शाखावाट हूदै आएको सम्पुर्ण काम काज वन्द हूने व्यहोरा सम्पुर्ण सेवाग्राहीहरुमा जानकारी गराउदै यसवाट सेवाग्राहीहरुमा पर्नजाने असूविधा प्रति क्षमाप्रार्थी रहेको व्यहोरा अन