देहायका आवश्यक पर्ने प्रमाणपत्रहरु संलग्न गरि आफ्नो वडा कार्यालयमा निवेदन दिएमा निवेदन दर्ता भएको समयले बढीमा २४ घण्टा भित्र सिफारिश उपलब्ध हूनेछ ।
कागजपत्रहरु
१ | जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि |
२ | बाबू-आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
३ | कान देखिने हालै खिचेको पासपोर्ट साईजको फोटो |
४ | अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्म मिति खोलेको विद्यालयको प्रतिलिपी |
५ | अन्य व्यक्तिको हकमा जन्म मिति उल्लेख भएको प्रमाणपत्रको प्रतिलिपि |
६ | बसाई सराई गरि आएको भए बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि |
७ | वैवाहिक सम्बन्ध अंगीकृतको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि |
८ | बैवाहिक अंगीकृतको लागि विदेशी नागरिकता त्यागको वा त्याग्ने कार्वाही चलाएको प्रमाण (जस्तै पत्राचार गरेको पत्रको वोधार्थ कपि र पत्र पठाएको आधिकारिक प्रमाण) |
९ | चालू आ.वसम्मको न.पालाई तिर्नू पर्ने सम्पु्र्ण कर तिरेको प्रमाण |
१० | नागरिकता प्रमाणपत्र सिफारिस प्राप्तिका लागि दस्तूर लाग्ने लाग्नेछैन । |
क) प्रतिलिपि दस्तूर रु.५०। | |
ख) अंगीकृत सिफारिश दस्तूर रु.३००। |