FAQs Complain Problems

जग्गा मूल्याङकन सिफरिस/प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि 
३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण 
४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का 
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्नेे
३) निवेदन दर्ता गर्ने 
४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मुल्याङकन तयार गर्ने 
५) निवेदकले तोकिएको शुल्क बुझाउने 
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने