News and Events

RUDP प्रोजेक्टबारे भिडियो रिपोर्ट

नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम पुर्वाधारमा विराटनगर महानगरपालिकामा संचालन भइरहेको RUDP प्रोजेक्टबारेको भिडियो रिपोर्ट:-  https://youtu.be/HugyIIqRvPQ?t=2m53s 

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थीत हुने बारे।

विराटनगर महानगरपालिकाले स्थानीय तह र नागरिकहरुका वीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट सेवाग्राहीलाई नगर विकासको प्रकृयामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शीताको माध्यमद्वारा महानगरपालिकाको विकास निर्माण कार्य र सेवा प्रवाहलाई गुणस्तरीय र प्रवाभकारीको संस्कार बनाउन गरिने सार्वजनिक

स्वेच्छिक अवकाशको फाराम

दिइएको लिङ्कमा गई स्वेच्छिक फाराम डाउनलोड गर्न सक्नुहुनेछ:- https://goo.gl/fngwWX

विराटनगर महानगरपालिकाको नयाँ Official E-mail ID  “info@biratnagarmun.gov.np

विराटनगर महानगरपालिकाले आफ्नो नयाँ Official E-mail ID  “info@biratnagarmun.gov.np” सुचारु गरेको छ। आफ्नो अमुल्य सल्लाह, सुझावको साथै महानगरपालिका कार्यालयमा पठाउनु पर्ने पत्रहरु यसै E-mail ID मा पठाउन सक्नुहुनेछ।

नगर सभाको मिति परिवर्तन भएको बारे

विराटनगर महानगरपालिकाको  मिति २०७४/०५/१८ गते आइतबार हुने भनिएको  नगरसभा भर्खरैको बाढीबाट उत्पन्न भएका समस्याहरुलाई मध्यनजर गर्दै मिति २०७४/०५/१८ गते को सट्टा २०७४/०५/२३ गते दिनको १ः०० बजे बाट हुने निर्णय भएको व्यहोरा अनुरोध छ। सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, र

Pages